१० किलो चाँदीसहित भारतीय नागरिक पक्राउ
वीरगन्ज– वीरगन्जस्थित नरायणी अञ्चल प्रहरी कार्यालयको प्रहरी टोलीले १० किलो ८६ ग्राम चाँदीसहित भारतीय एक नागरिकलाई पक्राउ गरेको छ। भारत बिहारको पश्चिम चम्पारण नरकटियागन्ज घर भएका मुन्नाकुमार सोनारलाई वीरगन्ज –१९ नगवा नजिकबाट पक्राउ गरिएको प्रहरी नायब उपर

