१२ पुस २०८२ शनिबार
image/svg+xml
केपी ढुंगाना


केपी ढुंगानाका लेखहरु :

लोकतन्त्रले हर्नेछ इरानी आणविक खतरा

इरानका सर्वाेच्च नेता आयातोल्ला आली खामेनीका कारण इरानले झन्डै चार दशकदेखि इजरायलसँग युद्धको बाटो अँगालेको छ।

शिक्षामा व्यापारिक व्यवधान

आजको २१औँ शताब्दी सूचना, विज्ञान प्रविधिको युग भएकाले नेपालले पनि त्यसलाई आत्मसात गरी अगाडि बढ्नुपर्छ।

कर्णाली विकासमा राज्यको दायित्व

कर्णाली राज्य नेपालको सबैभन्दा उच्चतम थियो। बीचमा कंगाल बनाइयो। अहिले पनि राज्य संरचनाको सीमांकनले गर्दा महाकंगाल बनाउने खेलबाहेक अरू केही भएको छैन।

बचाउनुपर्छ परम्परागत कृषि प्रणाली

तराईमा धान, तोरी, पहाडमा फलफूल र हिमालमा भेडाबाख्रा अनि चौँरी पालनलाई महत्वपूर्णरूपमा लिनुपर्छ।

डार्विन र आनुवंशिक परिवर्तन ?

स्कुलमा जीव विज्ञानको कक्षामा गुरुहरूले क्रमिक विकासको अध्याय पढाउँदा, मानव जातिको विकास बाँदरहरूबाट भएको हो भन्दा कक्षाका सबै विद्यार्थी गलल हाँस्थे । ‘तेरो हजुरबाउ बाँदर हो’ भन्दै हल्ला गर्दै हिँडेको अझै सम्झनामा छरपस्ट छ।

त्रिभुवन विमानस्थल प्रमुख प्रहरी निगरानीमा

विदेश भ्रमणमा निस्किँदा सधंै विशिष्ट अतिथि (भिआइपी) ले प्रयोग गर्ने बाटोबाट जाने गरेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक (जिएम) देवानन्द उपाध्याय गत शनिबार अमेरिका जान सामान्य यात्रुकै बाटोमा लाम लागे ।

८८ किलो सुन तस्करीका नाइके समानुपातिकको टिकट लिन आउँदा पक्राउ

ठमेलमा फेला परेको तस्करीको ८८ किलो सुनको लगानीकर्तामध्येका मानबहादुर तामाङ पक्राउ परेका छन् । नेपाली कांग्रेसको समानुपातिकतर्फको टिकट लिन काठमाडौं आएका बेला उनी पक्राउ परेका हुन्।

सुन तस्करका नाइके माओवादी नेता

भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेल भदौ २० मा एक्कासि बिदामा बसे । उनी कामको सिलसिलामा बाहिर जानुपर्ने भन्दै उपाध्यक्ष दाबुटी शेर्पालाई कामु जिम्मेवारी दिएर सम्पर्कविहीन भए । २० दिन बिदा लिएर बसेका पौडेलको मोबाइल अहिले स्विच अफ छ।

नक्कली पाइलट खोज्दै प्रहरी

काठमाडौं- नक्कली शैक्षिक प्रमाणपत्रमाथि छानबिन तीव्र पारेको प्रहरीले अब उड्डयन क्षेत्रमा समेत अनुसन्धान अघि बढाउने भएको छ। चिकित्सा र इन्जिनियरिङमा जस्तै उड्डयनमा पनि नक्कली प्रमाणपत्रका भरमा हेलिकोप्टर र जहाज उडाउनेहरू रहेको आशंका चुलिएपछि प्रहरीको केन्द

फेरिएन भारतीय सुरक्षाकर्मीको हेपाहा शैली, बर्दी र हतियार बाेकेर नेपाल

काठमाडौं-बिबी १३ एच ००५९ नम्बरको भारतीय नम्बर प्लेटको गाडी कञ्चनपुरको गड्डाचौकीको भन्सारमा पुग्यो । गाडीमा रहेका पाँच जना भारतीय नागरिकले नेपाल घुम्न आएको बताएपछि भन्सारले सवारीसाधन नेपाल प्रवेश गर्न तीन दिनको पुर्जी दियो । अस्थायी नम्बरप्लेट राखेको भारती

प्रहरीलाई घुँडामुनि गोली हान्न सिकाइँदै

काठमाडौं- भीड नियन्त्रण क्रममा मानवीय क्षति हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले फायरिङ तालिमको शैली संशोधन गरेका छन्। टाउको, छातीमा गोली लागेर प्रदर्शनमा मारिनेको संख्या बढेपछि दुवै संगठनले भीड नियन्त्रणमा खटिने जनशक्तिको तालिम मोडल परिवर्तन गरेका

हुन्डी सञ्जाल : घूस चोख्याउनदेखि फिरौतीसम्म

काठमाडौं- महानगरीय प्रहरी वृत्त, सोह्रखुट्टेको प्रहरी टोली सोमबार दिउँसो काठमाडौं मलको चौथो तलामा रहेको देबु ट्राभल पुग्दा त्यहाँ चार व्यक्ति अन्य दुई जनासँग पैसा लेनदेनबारे कुराकानी गर्दै थिए। सादा पोसाकका प्रहरीले ती चारै जनालाई नियन्त्रणमा लिएर सोधपुछ

६२ लाखको हुण्डी चेकसहित ट्राभल संचालक पक्राउ

काठमाडौं–हुण्डीबाट रकम ओसार पसार गरेको अभियोगमा प्रहरीले देवु ट्रालभ एजेन्सीका दुई जनालाई ६२ लाखको चेकसहित पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले लव नेपाल र दलबहादुर पुनलाई १२ लाख र ५० लाखको चेकसहित सोमबार पक्राउ गरेको हो।वृत्त प्रमुख डिएसपी

खातामै थन्कियो भूकम्प पीडितको १५ करोड

काठमाडौं- सरकारले भूकम्पपछिको उद्धार, खोजी र राहतका लागि दिएको ठूलो रकम मातहत सरकारी निकायले खर्चै नगरी आफ्नै खातामा थन्क्याएको खुलेको छ।महालेखापरीक्षकको वार्षिक प्रतिवेदनअनुसार प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २०७२ फागुन मसान्तसम्म २४ अर्ब ३४ करोड ज

अन्तर्राष्ट्रिय लागुऔषध सञ्जालमा दुई नेपाली

काठमाडौं- अप्रिल २७, २००५ मा इन्डोनेसियाको जकार्तामा प्रहरी कारबाहीबाट एक नेपाली मारिए– धादिङ, सत्यदेवीका मानसिंह घले। वैदेशिक रोजगारकै लागि इन्डोनेसिया पुगेका उनी मारिएको बारे नेपालमा खासै चर्चा भएन। अन्तर्राष्ट्रिय सञ्चार माध्यममा भने घलेको मृत्यु भएको

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्