५ असार २०८२ बिहीबार
image/svg+xml
ध्रुव दंगाल


ध्रुव दंगालका लेखहरु :

पुनर्निर्माण दशक: शोकलाई शक्तिमा बदलेको सिन्धुपाल्चोक

२०७२ वैशाख १२ को विनाशकारी भूकम्पले सर्वाधिक क्षति पुर्‍याउँदा खण्डहरमा बदलिएको सिन्धुपाल्चोकको फेरिएको रूप हो यो। सिन्धुवासी पुनर्निर्माणमा जुरुक्क जाग्दा ठडिएका गाउँ खानेपानी, शौचालय, बिजुलीलगायत न्यूनतम सुविधासहितका आकर्षक सहरोन्मुख बस्तीमा बदलिएका छन्।

अत्यधिक गर्मीका कारण कक्षा कोठा मै ८ जना बेहोस

पर्साको पोखरिया नगरपालिका वडा नम्बर ४ मा रहेको जिल्ला उचाँगल रामदेव कलवार माध्यमिक विद्यालय पोखरियामा अध्ययनरत ८ जना विद्यार्थीहरू अत्यधिक गर्मीका कारण कक्षा कोठा मै बेहोस भएका छन् ।

वीरगञ्जको मुख्य सडकको दायाँबायाँ २५–२५ मिटर क्षेत्रको अतिक्रमण हटाउनेबारेको मुद्दामा कात्तिक २० मा सुनुवाइ हुने

पछिल्लोपटक उक्त मुद्दामा सर्वोच्चले मन्त्रिपरिषद्को निर्णय माग गरेको थियो। सोसम्बन्धी कागजातहरू पेश भएपछि अहिले वीरगञ्जको मुख्य सडकसँग जोडिएका सबै मुद्दाको एकसाथ फैसला हुनेगरी अदालतले आगामी कात्तिक २० गतेको लागि पेसी तोकेको हो।

वीरगञ्जमा राति १० बजे सम्मका लागि हटाइयो कर्फ्यू

जिल्ला प्रशासन कार्यालय पर्साले आज बिहान सूचना जारी गर्दै सर्वसाधारणको सहजताका लागि सोमवारदेखि लगाइएको कर्फ्यू आज बिहान ११ बजेदेखि राति १० बजेसम्मका लागि हटाइएको जनाएको छ।

कर्फ्यू उल्लङ्घन गरेको आरोपमा पक्राउ परेका २१ जना रिहा

कर्फ्यू लागेको बेला प्रदर्शन गरेको र कर्फ्यू उल्लङ्घन गरेको आरोपमा पक्राउ परेका २१ जनालाई गयराति रिहा गरिएको हो।

साहित्यमा राजनीतिको प्रभाव

अघिल्ला पुस्ताका निकै सशक्त कवि केदारमान व्यथित, जो छोटा–छोटा कविता लेख्नमा सिद्धहस्त मानिन्थे, उनी राजनीति र साहित्यको प्रसङ्ग एकैचोटि चल्यो भने भन्ने गर्थे– ‘राजनीति भनेको शौचालय हो, साहित्य भनेको भोजनालय।’

के पुस्तक विमोचन आवश्यक छ?

२०४९ सालमा हाम्रो संयुक्त कृति ‘यात्रापछि यात्रा’ विमोचन थियो। भर्खर भर्खर लेख्न सुरु गरेका हामीभित्र निकै उत्साह भरिएको थियो। विमोचन किसुनजी (कृष्णप्रसाद भट्टराई) को हातबाट बिहान ८ बजे राखिएको थियो। तर, उहाँ ९ बजिसकेपछि मात्रै आउनुभयो। हतार–हतार किताबको विमोचन गर्नुभयो र किताबै नपल्टाई भन्नुभयो– किताब निकालिहाल्न हतार गर्नुहुँदैन

नेपाली क्रिकेटलाई माथि लैजान मिलेर काम गर्ने हो: सचिव खड्का

नेपाली क्रिकेटका पूर्व कप्तान तथा नवनिर्वाचित क्यानका सचिव पारस खड्काले टिमसँग मिलेर काम गर्ने बताएका छन्।

मतपत्रसामु बिलखबन्द मतदाता

सोचिरहेछु, यति धेरै समयपछि हात लागेको यस्तो सुअवसरलाई खेर फाल्नु भनेको जीवनको ठूलो उपलब्धिलाई गुमाउनु हो। त्यसैले त्यो समयको व्यग्र प्रतीक्षामा छु म।

बाह्रविसे नगरमा कांग्रेसको जित

बाह्रविसे नगरपालिकामा कांग्रेसले विजय हाँसिल गरेको छ। नगर प्रमुख र उपप्रमुख दुबै पदमा कांग्रेस उम्मेदवार निर्वाचित भएका छन्।

कोरियामा रहेका गुरुदत्त भन्छन्ः स्वदेश फर्कंने कहिले होला?

गुरुदत्त न्यौपाने प्रतिनिधि पात्र मात्र हुन्। त्रिभुवन विमास्थलबाट हरेक दिन सात सयको हाराहारीमा युवाहरु वैदेशिक रोजगारीका लागि जाने गरेका छन्। कलिला नानी, जवान श्रीमती, बुढा बाआमा र यो देशको भविष्य अन्यौलमा राखेर कहिलेसम्म युवाहरूले अर्काको मुलुकमा आफ्नो भविष्य खोज्ने?

बाढीले मेलम्ची बजार तहसनहसः घरसँगै पुल र कृषि फार्म बगे (तस्बिरहरू)

पश्चिमी सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले मेलम्ची करिडोर तहसनहस बनाएको छ। व्यापक जनधनको क्षति पुर्‍याएको छ।

मेलम्चीमा भिषण बाढी पहिरो, व्यापक जनधन क्षतिको आशंका

पश्चिमी सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको भिषण बाढी पहिरोले तल्लो तटीय क्षेत्रमा व्यापक जनधनको क्षति पुराएको छ ।

'ट्याक्सी नगुड्दा जीवन रोकिन्छ'

निषेधाज्ञाले सडक सुनसान छ । कलंकी चोकको नजिकै रहेको कालिका पेट्रोलपम्प अगाडि बोहोरा अङ्कल ट्याक्सी रोकेर सुस्ताउँदै छन् । तर मलिन अनुहारमा उनलाई देख्दा उनी निकै थाकेका जस्तो भान हुन्छ । यहि फुर्सदमा उनले आफ्नो कथा सुनाए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्