९ मंसिर २०८१ आइतबार
image/svg+xml
विमल भाैकाजी


विमल भाैकाजीका लेखहरु :

साहित्यमा राजनीतिको प्रभाव

अघिल्ला पुस्ताका निकै सशक्त कवि केदारमान व्यथित, जो छोटा–छोटा कविता लेख्नमा सिद्धहस्त मानिन्थे, उनी राजनीति र साहित्यको प्रसङ्ग एकैचोटि चल्यो भने भन्ने गर्थे– ‘राजनीति भनेको शौचालय हो, साहित्य भनेको भोजनालय।’

के पुस्तक विमोचन आवश्यक छ?

२०४९ सालमा हाम्रो संयुक्त कृति ‘यात्रापछि यात्रा’ विमोचन थियो। भर्खर भर्खर लेख्न सुरु गरेका हामीभित्र निकै उत्साह भरिएको थियो। विमोचन किसुनजी (कृष्णप्रसाद भट्टराई) को हातबाट बिहान ८ बजे राखिएको थियो। तर, उहाँ ९ बजिसकेपछि मात्रै आउनुभयो। हतार–हतार किताबको विमोचन गर्नुभयो र किताबै नपल्टाई भन्नुभयो– किताब निकालिहाल्न हतार गर्नुहुँदैन

मतपत्रसामु बिलखबन्द मतदाता

सोचिरहेछु, यति धेरै समयपछि हात लागेको यस्तो सुअवसरलाई खेर फाल्नु भनेको जीवनको ठूलो उपलब्धिलाई गुमाउनु हो। त्यसैले त्यो समयको व्यग्र प्रतीक्षामा छु म।

‘बा’को त्यो अनुहार !

धमिलो प्रतिबिम्ब ! वा यस्तै केही शब्द बोल्ने गरेको पाइन्छ– कसैको स्मरण गर्दा । तर, यतिखेर मेरो स्मृतिमा जे छ–जो छ त्यसमा कुनै धमिलोपन छैन, एकदमै स्पष्ट एउटा अनुहार छ– मेरा बाको । ७२ वर्षको आयुसम्म सदासर्वदा हाँसिरहेको अथक–परिश्रमी त्यो अनुहार !

प्रज्ञा प्रतिष्ठानको तस्बिर

आफ्नो सुविधामा भए ठिक अन्यथा सबै गलत, यो प्रवृत्ति मानव–समाजको चरित्र नै हो । यहाँ तल प्रयुक्त नेपाल प्रज्ञाप्रतिष्ठानको विवरणले मेरो कलमप्रति पक्कै यही संकेत गर्ला।

योगमायाको आयाम

किताब लेख्दा, खास गरेर उपन्यास लेख्दा दुई किसिमका धारणा राखेर लेखिएको पाइन्छ । एक किसिमका लेखक, जो स्वच्छन्द रूपमा कल्पनाको संसारमा उडेर लेख्छन् । अर्को किसिमका लेखक भने यथार्थको भूमिमा बसेर लेख्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्