विद्यालयमा रमाउँदै दलित बालबालिका
निशा माझीको अवस्था पनि उस्तै छ। ११ वर्षकी निशा गाउँकै दिप नारायण आदर्श माध्यमिक विद्यालयको कक्षा ३ मा अध्ययनरत छिन्।
निशा माझीको अवस्था पनि उस्तै छ। ११ वर्षकी निशा गाउँकै दिप नारायण आदर्श माध्यमिक विद्यालयको कक्षा ३ मा अध्ययनरत छिन्।
त्रिभुवन आर्मी क्लब प्रथम वीरगन्ज गोल्डकप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ। संकटा क्लबलाई १–० गोलले हराउदै त्रिभुवन आर्मी क्लब फाईनलमा प्रवेश गरेको हो।
सोमबार दिउँसो सराफमाथि अज्ञात समूहले गोली प्रहार गरेको थियो। गोली लागेर घाइते भएका सराफको वीरगन्जस्थित वयोधा अस्पतालमा उपचारको क्रममा निधन भएको पर्साका प्रहरी उपरीक्षक (एसपी) कोमल शाहले बताए।
मृत्यु हुनेमा अन्दाजी ३०/३५ वर्षका एकजना पुरुष रहेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ।
पर्साको वीरगञ्जस्थित सुक्खा बन्दरगाहमा रहेको ‘कन्टेनर एक्स-रे मेसिन’ प्रयोगविहीन अवस्थामा छ।
पर्साको वीरगञ्जस्थित सुख्खा बन्दरगाहमा रहेको करोडौं मूल्य बराबरको एक्स—रे मेशिन प्रयोगबिहीन बनेको छ।
पर्साको विन्दबासिनी गाउँपालिकामा विद्यार्थी र प्रहरीबीच झडप भएको छ। झडपमा परी ६ जना विद्यार्थी घाइते भएका छन्।
समाजमा अझैपनि पुरुषको साथ र सहयोग बिना महिलाले केही गर्न सक्छन र? भन्नेहरु पनि छन्। तर मधेश प्रदेशका केही एकल महिला आफ्नो संघर्ष र मेहनतले स्थापित भएका छन्।
वीरगन्जको बाल सुधार गृहबाट फरार भएका दुई बाल कैदी बन्दीलाई प्रहरीले तीन दिन पछि पुनः पक्राउ गरेको छ।
‘डाक्टर कुट्न पाइँदैन, डराएको स्वास्थ्यकर्मीले काम गर्न सक्दैन’ भन्ने नाराका साथ चकित्सकमाथिको कुटपिटविरुद्ध वीरगन्जमा डाक्टरहरुले विरोध प्रदर्शन गरेका छन्।
पर्साका स्थानीय तहले आर्थिक वर्ष २०७९/८० मा बाकी रहेको रकम फिर्ता नगरेपछि कोष तथा लेखा नियन्त्रक कार्यालय, पर्साले बजेट रोक्का गरेको छ।
‘सामाजिक सद्भाव कायम गरौँ हामी नेपाली एक हौ’ भन्ने नाराका साथ वीरगन्जमा धार्मिक सद्भाव र्याली निकालिएको छ। केही दिन देखी वीरगन्जमा पनि धार्मिक सद्भाव खलबलिने सम्भावना बढेपछि महानगरको अगुवाइमा सोमबार दिउसो सद्भाव र्याली निकालिएको हो।
पर्साको जगरनाथपुर गाउँपालिकाको मसिहानीमा भएको हत्याको घटनामा ६ दिन बितिसक्दा पनि प्रहरीको अनुसन्धान टुंगो लाग्न सकेको छैन्।
वीरगन्ज महानगरपालिकाले सामुदायिक विद्यालयको पठनपाठन ठप्प पारेर काठमाडौंमा गई आन्दोलन गरिरहेका शिक्षकहरुलाई कारबाही गर्ने चेतावनी दिएको छ।
वीरगञ्जको विर्तामा रहेको बालसुधार गृह मंगलबार साँझदेखि तनाव ग्रस्त बनेको छ। सुधार केन्द्र भित्र रहेका बाल कैदीबन्दीको समूहले नाराबाजी लगाउदै तोडफोडमा उत्रेपछि स्थिति तनावग्रस्त बनेको हो।