२६ आश्विन २०८१ शनिबार
image/svg+xml
Bimala Gupta
बिमला गुप्ता


बिमला गुप्ताका लेखहरु :

रास्वपा पर्साको विरोध प्रदर्शन: दुई तिहाइको दम्भ नदेखाउन सरकारलाई चेतावनी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले पार्टी सभापति रवि लामिछानेलाई सरकारले संसदीय छानबिन समितिको प्रतिवेदन विपरीत धरपकड गरेको भन्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ।

वीरगन्ज महानगरपालिकाले थाल्यो जथाभाबी पम्प्लेट टास्नेलाई कारबाही गर्न

वीरगन्ज महानगरपालिकाले विद्युतको पोल तथा खाली भित्ताहरूमा ब्यानर, पोस्टर, पम्प्लेट टाँस्नेलाई कारबाही गर्न सुरु गरेको छ।

पर्साका १३ पालिकाको बजेट रोक्का

पर्सा जिल्लाका १४ वटा पालिकामध्ये १३ वटा पालिकाको बजेट रोक्का गरिएको छ। जिल्लाका १४ वटा पालिकामध्ये सखुवाप्रसौनी गाउँपालिका मात्र बजेट निकासाको सूचीमा परेको हो।

हात्तीको २ वटा दाँतसहित ३ जना पक्राउ

पर्सा प्रहरीले हात्तीको दाँतसहित तीन जनालाई पक्राउ गरेको छ।बिक्री वितरण गरिरहेको अवस्थामा पर्सा प्रहरीले आज बिहान विजय बस्तीबाट तीन जनालाई पक्राउ गरेको हो।

गुनासो लिएर घर पुगेका सेवाग्राहीलाई वडाध्यक्षले रुखमा बाँधेर गरे कुटपिट

पर्साको जगरनाथपुर वडा नम्बर २ लक्ष्मीपुरमा वडा अध्यक्षले नै गाउँका एक जना सेवाग्राहीलाई रुखमा बाँधेर कुटपिट गरेको घटना सार्वजनिक भएको छ।

पर्सामा १ महिनाभित्र ५ करोड भन्दा बढीको अवैध सामग्री बरामद

जिल्ला प्रहरी कार्यालय पर्साले एक महिनाको अवधिमा ५ करोड ८७ लाख भन्दा बढी मूल्य बराबरको भन्सार छलीका सामग्री बरामद गरेको जनाएको छ।

नेशनल मेडिकल कलेजमा छापा : एमडी अंसारी र ल्याब टेक्निसियन पक्राउ

जिल्ला प्रहरी कार्यालय पर्सा तथा वीरगञ्ज महानगरपालिकाको संयुक्त अनुगमन टोलीले वीरगञ्जको नेशनल मेडिकल क्लेजमा छापा मारेको छ।

अनलाइनमार्फत ठगी गरेकाे आराेपमा २ चिनियाँ सहित ४ पक्राउ

अनलाइनमार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको आराेपमा प्रहरीले दुई चिनियाँ सहित चार जनालाई वीरगन्जबाट पक्राउ गरेको छ।

पर्साका एसपी ढुङ्गेल भन्छन्: पक्राउ पुर्जी जारी भएपछि मेयर सिंहलाई हतकडी लगाउँछौँ

पर्साका प्रहरी उपरीक्षक (एसपी) कुमोध ढुंगेलले अदालतबाट पक्राउ पुर्जी जारी भएपछि मेयर राजेशमान सिंहलाई हतकडी लगाउँने बताएका छन्।

बालिकाको अश्लील भिडियो बनाउनेलाई गाउँलेले समातेर प्रहरीमा बुझाए

विद्यालय अध्ययनरत बालिका तथा महिलाहरुको अश्लील भिडियो बनाएको आरोपमा गाउँलेहरुले एक युवकलाई नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका छन्।

कोशीले जित्यो वडा स्तरीय क्रिकेटको उपाधि

वीरगन्ज महानगरपालिका वडा नं-१० वडा समितिको कार्यालयद्वारा आयोजित दोस्रो वडा स्तरीय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि कोशी टिमले जितेको छ।

माछा नखुवाएको भन्दै भाँडिएको बिहे गए राती सम्पन्न

खानाको विषयलाई लिएर बेहुला र बेहुली पक्षबिच कुटाकुट भएपछि भाँडिएको बिहे गए राती सम्पन्न भएको छ।

वीरगन्जका मेयर सिंहविरुद्ध पर्सा प्रहरीमा जाहेरी

वीरगन्जका मेयर राजेशमान सिंहसहित तीन जनाविरुद्ध सरकारी कागजात किर्ते गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय पर्साले फौजदारी अभियोगमा जाहेरी दर्ता गरेको छ।

नेसनल मेडिकल कलेजका निवर्तमान प्रबन्ध निर्देशक बसरुद्दिन अन्सारीविरुद्ध किर्ते मुद्दा दर्ता

निवर्तमान प्रबन्ध निर्देशक अन्सारीविरुद्ध अस्पतालका नवनियुक्त प्रबन्ध निर्देशक शाहनवाज अन्सारीले किर्ते मुद्दा दर्ता गराएका पर्सा जिल्ला अदालतले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्