दहीचिउरा र राष्ट्रिय धान दिवस
वर्षातको मौसममा हाम्रो शरीरलाई सजिलै पच्ने, पौष्टिक र स्वच्छ खानेकुराको आवश्यकता पर्छ।

वर्षातको मौसममा हाम्रो शरीरलाई सजिलै पच्ने, पौष्टिक र स्वच्छ खानेकुराको आवश्यकता पर्छ।
सूर्यलाई बादलले केही समय ढाक्न सक्छ तर सूर्य हराउँदैन। आशा पनि कहिलेकाहीं ढाकिन्छ, समाप्त हुँदैन।
समाचारको सारांशबाहिरी वस्तुले क्षणिक सन्तुष्टि दिन्छ तर स्थायी आनन्द दिन सक्दैन। जीवनका धेरै उपलब्धि यस्तै हुन्छन्। धन, पद, प्रशंसा सबैको महत्त्व छ तर तिनले मात्र मनको खालीपन भरिँदैन। वास्तविक आनन्द तब आउँछ, जब हामी आफैंभित्र जोडिन्छौं।
विश्व समुदायले नेपाललाई प्रायः शान्तिप्रिय, आध्यात्मिक परम्पराले समृद्ध र प्राकृतिक सौन्दर्यले भरिएको देशका रूपमा चिन्ने गरेको छ।
नेपालमा प्रत्येक वर्ष आउने नारी दिवस महिलाको योगदान, संघर्ष र उपलब्धिलाई स्मरण गर्दै मनाइन्छ।
निर्वाचन लोकतन्त्रको मेरुदण्ड हो। यो त्यस्तो प्रक्रिया हो, जहाँ नागरिकले आफ्नो सार्वभौम अधिकार प्रयोग गर्दै मतमार्फत राज्यको नेतृत्व चयन गर्छन्।
हिजो मात्र संसारले प्रेम दिवस मनायो, जहाँ फूल, शब्द र उपहारमार्फत प्रेम व्यक्त गरियो।
प्रतिनिधिसभा निर्वाचन महिलाको संख्यात्मक सहभागिताको मात्र परीक्षण होइन, लोकतन्त्रको गुणस्तर मापन गर्ने महत्त्वपूर्ण अवसर हो।
अभियानले विद्यालयमा जीवन कौशल शिक्षा, डिजिटल स्वास्थ्य र साक्षरता पहलमार्फत विद्यार्थी र अभिभावकमा आत्मविश्वास र सामाजिक समावेशिता विकास गरिरहेको छ।
महिला हिंसाविरुद्धको १६ दिने अभियान नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म अन्तर्राष्ट्रिय रूपमै मनाइने वार्षिक अभियान हो।
मानसिक उमेर भन्नाले व्यक्तिको बौद्धिक, भावनात्मक र सामाजिक परिपक्वताको स्तर जनाउने मापन हो। यो जैविक उमेरभन्दा फरक हुन्छ।
बर्सेनि मनाउने नेपालीहरूको पर्व दीपावली आत्मिक र सामाजिक उज्यालो फैलाउने पर्वका रूपमा मान्दै आइएको छ।
राजनीति पैसा र पहुँचबिना नचल्ने भन्ने संस्कार बस्यो। लोकतन्त्रको आवरणमा कुलीनतन्त्र नै मजबुत हुँदै गयो। अब जेन-जीले चेतावनी दिएका छन्, पुरानो सोचको अन्त्य भएको छ।
आज तिजको नदीमा आधुनिकताको छाल उठेको छ। कुनै समूह होटलमा उज्यालो बत्तीमा झिलिमिली नाच्छन्, कसैले सामाजिक सञ्जालमा तडकभडक पोशाक प्रदर्शन गर्छन्।
मानव जीवन अनेक रङ र आयामले भरिएको हुन्छ। कहिले सुख कहिले दुःख, कहिले सफलता कहिले असफलता, यिनै उतारचढावले जीवनलाई पूर्ण बनाउँछन्।
