जिन्दगी घामछायाँ
भूकम्प गएको पनि सय दिन पुगिसक्यो। सिन्धुपाल्चोक र दोलखामा यसपालिको भूकम्पले अत्यधिक क्षति पुर्यादयो। धेरै दिनसम्म पीडितहरूका लागि खाने–सुत्ने ठेगानै भएन। अहिले पनि धेरै जना अभावमै जीवन बिताइरहेका छन् । मनभित्र भूकम्पको मनोवैज्ञानिक त्रास अझै हटिसकेको छैन।

