जनकपुर बमकाण्डको मिसिल सर्वोच्चमा

काठमाडौं-पाँच जनाको ज्यान जाने गरी भएको जनकपुर बमकाण्डसम्बन्धी सम्पूर्ण मुद्दाका मिसिल जिल्ला र पुनरावेदन हुँदै सर्वोच्च अदालत आइपुगेको छ।न्यायाधीशद्वय दीपकराज जोशीसहितको इजलासले सम्पूर्ण कागज तथा प्रमाणसहितको फाइल मगाउने आदेश गरेको थियो। सो आदेशपछि प्राप