२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
चन्द्रशेखर कार्की


चन्द्रशेखर कार्कीका लेखहरु :

काठमाडौंमा बढ्दै चुनावी रौनक : उम्मेदवार घरदैलोमा, मतदाता मौन

निर्वाचनको रापतापबाट राजधानी काठमाडौं पनि अछुतो छैन। प्रतिनिधिसभामा काठमाडौंका १० निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व हुन्छ। यी क्षेत्रमा चुनावी रौनक बढ्दो छ। दल र स्वतन्त्र उम्मेदवार घरदैलोमा पुगेर आ-आफ्नो पक्षमा मत माग्न व्यस्त देखिन्छन्।

चर्चा र चासोका २० क्षेत्र

चर्चा र चासोमा रहेका झापा–५, ३ र २, सर्लाही–४ र २, मोरङ–६, सुनसरी–१, धनुषा–३, सप्तरी–२ र ३, रौतहट–१, सिरहा–४, रुकुम पूर्व, चितवन–२ र ३, दाङ–२, रुपन्देही–२, काठमाडौं–३ र ५ लगायता निर्वाचन क्षेत्रको चुनावी परिणामले हारजित मात्र नभई राष्ट्रिय राजनीति र आगामी सत्ता समीकरणमा पनि प्रभाव पार्ने विश्लेषण गर्न थालिएको छ।

धादिङका ऐतिहासिक-धार्मिक धरोहर

पूर्वमा काठमाडौं, नुवाकोट र रसुवा, पश्चिममा गोरखा र दक्षिणमा मकवानपुर र चितवन जिल्लासँग सीमाना जोडिएको धादिङ प्रसिद्ध गणेश हिमालको काखमा अवस्थित छ।

काठमाडौंमा बिरासत जोगाउन र भत्काउन प्रतिस्पर्धा

नेपाली कांग्रेस, रास्वपा र एमाले अघिल्लो निर्वाचनको परिणामलाई जोगाउँदै थप सिटमा जित निकाल्न सक्रिय छन् । राप्रपा, नेकपासहित अन्य दलहरू अघिल्लो नतिजा उल्टाएर आफ्नो पक्षमा पार्न लागिपरेका छन् । यसले चुनावी प्रतिस्पर्धा रोचक बन्दै गएको छ ।

रोकिए देउवा

संसदीय राजनीतिबाट शेरबहादुर देउवा अब अलग भएका छन् । २०४८ सालदेखि अनवरत निर्वाचित देउवाको गृहजिल्ला डडेलधुरामा कांग्रेसले नैनसिंह महरलाई उम्मेदवार बनाएको छ ।

'विद्रोहबाट नेतृत्वमा'

निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा नेतृत्वको केन्द्रीय कार्यसमिति आधिकारिक भएको निर्णय दिएको छ।

आठ दशकमा तेस्रो पटक फुट्यो कांग्रेस

पार्टी स्थापनाको झन्डै आठ दशक लामो आरोह अवरोहमा कांग्रेस तेस्रो पटक विभाजित हुन पुगेको हो। बिपी कोइरालाले २००३ असोज १८ गते सार्वजनिक आह्वानसँगै कांग्रेस गठनको प्रक्रिया सुरु भएको थियो।

कांग्रेस महाधिवेशन अर्को वर्ष

नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशन वैशाख अन्तिम साता गर्ने गरी नयाँ कार्यतालिका तय गरेको छ।

अन्योलमा कांग्रेस अधिवेशन

पूर्वनिर्धारित मितिमा बुधबार वडा अधिवेशन नभएपछि महाधिवेशनको समग्र कार्यतालिका प्रभावित भएको छ। तर कांग्रेस केन्द्रीय समितिले महाधिवेशन कार्यतालिका संशोधन वा अधिवेशन स्थगनको सूचना जारी गरेको छैन। यसबाट नेता–कार्यकर्तामा अन्योल बढेको छ।

मेलमिलाप दिवस: कांग्रेसभित्रै छैन मिलाप

नेपाली कांग्रेसका संस्थापकमध्ये एक बिपी कोइराला २०३३ पुस १६ गते देशमा स्वार्थपरायणता, साम्प्रदायित्व, व्यक्तिवादी मनोवृत्ति र विदेशपट्टि आमुख हुने प्रवृत्तिको बोलवाला भएको जनाउँदै राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्केका थिए।

कांग्रेसको पहिचानमै संकट !

देशको राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक परिवर्तनको नेतृत्व गर्दै आएको कांग्रेस अहिले क्रियाशील सदस्यताको विवादमा रुमलिन पुगेको छ ।

सधैं विद्रोही गगन

नेपाली कांग्रेसको महामन्त्रीको जिम्मेवारीमा पुगे पनि गगन थापाले आफ्नो विद्रोही छविलाई भने कायमै राखेका छन् । कांग्रेसमा सभापतिपछि सबैभन्दा शक्तिशाली कार्यकारी पद महामन्त्री पाएका थापा १४औं महाधिवेशनपछिका चार वर्षमा अक्सर पार्टीभित्र विद्रोही नेताका रूपमा प्रस्तुत भएको कांग्रेस नेताहरूको बुझाइ छ ।

कांग्रेसको संस्थापन इतरमा दुई धार

सभापति शेरबहादुर देउवा नेतृत्वमा रहेको संस्थापन पक्षसँग महाधिवेशनमा प्रतिस्पर्धा गर्न शेखर कोइराला नेतृत्वमा इतर समूह संगठित बनेको थियो।

कांग्रेस क्रियाशिल सदस्यता बढाउँदै, भोट घटाउँदै

पार्टीमा युवाको आकर्षण बढाउन भन्दै १४औं महाधिवेशनमा क्रियाशील सदस्यता बढाएर दोब्बर बनाएकै हो । २०७९ को निर्वाचनमा सात लाख ५४ हजार मत गुमाएर २७ लाख १५ हजार दुई सय २५ अर्थात् २५.७१ मत मात्र पाएको थियो ।

पुसमा कांग्रेस महाधिवेशन नहुने !

तल्लो तहमा केन्द्रबाट पठाइएको ६ लाख क्रियाशील सदस्यता फाराममध्ये चार लाखमा सिरियल नम्बर नभएका कारण फेरि पठाउनुपर्दा तोकिएको मितिमा महाधिवेशन नहुने र कम्तीमा एक महिना पर सर्ने निकट स्रोतको दाबी छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्