मकवानपुर गढीमा एक बिहान

चारैतिर नजर घुमाउँदा हरियोपरियो मात्रै देखिन्छ, साउनमा। मकवानपुर गढीबाट त झन् हरिया पहाडको महाभारत शृंखला पनि देखिँदो रहेछ। हेटौंडालाई पहरा दिइरहेका चुरे पहाड र बस्ती पनि देखिन्छन्। डाँडाको थाप्लोमा दरबार र गढीका भग्नावशेष छन्।त्यही भग्नावशेष हेर्न २०७२ स