रमेश बाहुनका सहयोगी पक्राउ

काठमाडौं- कहलिएका गुन्डा रमेश बाहुन (सुजन पौडेल) का सहयोगी पक्राउ परेका छन्। ठेक्कापट्टा विवादमा मीनकृष्ण महर्जनलाई गोली हान्ने घटनामा संलग्न रहेको अभियोगमा महानगरीय प्रहरी अपराध महाशाखाले उनलाई पक्रेको हो।२०७० माघ ४ मा श्यामकृष्ण महर्जनलाई ललितपुरमा गोली