आइ लभ यु खप्तड

तराईमा मात्र ड्राइभिङ अनुभव भएको मलाई डडेल्धुरा जाने बाटो चुनौतीपूर्ण लागिरहेको थियो। योभन्दा घुमौरो सडक नेपालमा सायदै होलान्। अत्तरियाबाट एक बजेतिर हिँडेका हामी तीन बजे नै बुडर पुग्यौं। एक घन्टा भोक मारेरै साहुखर्क पुगियो।गाडीबाट ओर्लनै लाग्दा 'बद्री दाइ