दोलखा घुमेर हेर्दा

भीमेश्वर, कालिञ्चोक, जिरी, शैलुङ र सिंगटी आन्तरिक पर्यटकमाझ लोकप्रिय गन्तव्य हुन्। अन्यत्र सुविधायुक्त होटल, लज र रिसोर्ट खुलेका छन् भने शैलुङमा खुल्नै बाँकी छ।वैशाखे भुइँचालोले समस्या पार्‍यो। दोलखाको पर्यटन पनि प्रभावित बन्यो। त्यहाँ पर्यटक छैनन्। असार