२६ पुस २०८२ शनिबार
image/svg+xml
अन्य

४ किलो अवैध सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– भारतीय नागरिक ५७ वर्षीय रामनिवास वर्मालाई अवैधरुपमा ल्याएको ४ किलोग्राम सुनसहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल गौचरणबाट प्रहरीले शुक्रबार पक्राउ गरेको छ।

index.jpgएयर अरेबियाको उडानद्वारा शारजाहाबाट काठमाडौं आएका राहदानी नम्बर ८२५२९५९५ बाहक बर्माले ४ टुक्रा उक्त परिमाणको सुन शरीरभित्र लुकाई छिपाई ल्याए र भन्सार पार गरेर आगमन गेटमा पुगेपछि प्रहरीको चेकजाँचबाट फेला परेको प्रहरीले बताएको छ। सुनसहित उनलाई नियन्त्रणमा लिइएको उनका विषयमा हाल आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनकारी दिएको छ।

प्रकाशित: १ श्रावण २०७२ ०४:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App