२४ पुस २०८२ बिहीबार
image/svg+xml
बेनुपराज भट्टराई


बेनुपराज भट्टराईका लेखहरु :

श्रमिक दिवसबारे बेखबर छन् श्रमिक

काठमाडौं-दाङ बागमती प्रदेश-००३-००१ख२८३४ नं को बस चलाउँदै आएका दाङ घोराही उपमहानगरपालिका–२ का २८ वर्षीय अरविन्द चौधरीलाई आज मजदुर दिवस हो भन्ने थाहा भए पनि मनाउने फुर्सद छैन। अठार वर्षदेखि सवारी चालक रहँदै आएका उनलाई दिवस, नारा र नेताका भाषणभन्दा आफ्नै काम प्यारो लाग्छ।

कवितामा दलनका कथा

कवि परियारले कवितामार्फत जातव्यवस्थाबारे विद्रोहको बिगुल फुकेका छन्। सदियौंदेखि जातकै आधारमा विभेदमा परेका, हेपिएका, पिल्सिएका र मानवका रूपमा बाँच्न नपाएका लाखौं दलितको आवाज कवितामार्फत उठाएका छन्।

आलोचना पछि गरौँला, अहिले संक्रमण रोक्न सहकार्य गरौं

आलोचना गर्नुपरे पछि गरौँला, अहिलेलाई आफू बाँचौं र अरुलाई पनि बचाउन आफ्नो स्थानबाट सक्दो सहयोग र पहल गरौं। केही गर्न नसके घरमै बसेर, तथा बाहिर जाँदा स्वास्थ्यका मापदण्ड पालना गर्ने गरौं।

शिक्षामन्त्रीको मार्गचित्रमा सुझाव

मुलुक संघीयतामा गएपश्चात् स्थानीय सरकार, प्रादेशिक र संघीय सरकारले शिक्षाको कुन कुन तह र क्षेत्र हेर्ने ? कार्यान्वयन तहको यस संक्रमणकालीन परिस्थितिमा सम्पूर्ण शैक्षिक जगत् र खासगरी स्थानीय तहको शिक्षा लथालिंग भताभुंग भएको छ।

रेडपाण्डाका जोडी बच्चा मृत भेटिए

इलाम— अमेरिकी सहयोगमा संरक्षण कार्यक्रम लागू भएकै क्षेत्रमा लोपोन्मुख वन्यजन्तु रेडपाण्डाका जोडी बच्चा मृत फेला परेका छन्। उत्तरी इलामको जमुना–७ स्थित हिले सामुदायिक वनमा शंकास्पद किसिमले मृत रेडपाण्डाका बच्चा भेटिएका हुन्। एकै ठाउ" रेडपाण्डाका जोडी बच्चा

शब्दशिल्पी प्रधान रहेनन्

इलाम– देखेभोगेका साधारण हुन् वा जटिल विषय, तिनलाई पढु"पढु" लाग्ने भाषा शैलीमा प्रस्तुत गर्नसक्ने खुबी भएका लेखक तथा साहित्यकार राजनारायण प्रधानको निधन भएको छ । दार्जिलिङ निवासी प्रधानको ८० बर्षको उमेरमा बिहिवार आफ्नै निवासमा निधन भएको हो । प्रधान नेपाली र

फोरम नेताद्वारा नाकाबन्दीको विरोध

इलाम- भारतको अघोषित नाकाबन्दीले राजधानीलगायत देशैभरको जनजीवन प्रभावित हुँदै गर्दा मेची पहाडस्थित संघीय समाजवादी फोरम नेपालका अधिकतर नेता–कार्यकर्ता यसको विरोधमा उभिएका छन्। उनीहरुले नेपालको आन्तरिक समस्यामा भारतको हस्तक्षेप नसुहाउने बताए।अध्यक्ष उपेन्द्र

एसएसबीद्वारा काँकरभिट्टा नाका 'बन्द'

इलाम– भारतीय पक्षले 'सुरक्षा जाँच' कारण देखाउँदै पूर्वी नाकामध्येको प्रमुख काँकरभिट्टाबाट हुने पैठारी ठप्प पारेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले यसरी भन्दै बुधवारदेखि भारतबाट नेपाल भित्रिने मालबाहक कन्टेनरको आवागमनमा अवरोध पुर्याएको हो।यसले काँकरभि

बन्दबाट अाजित सर्वसाधारणाले बन्दकर्तालाई लखेटे

इलाम– संविधानप्रति असन्तुष्ट भई पूर्वमा बन्द आह्वान गर्ने राजनीतिक दल, तिनका भातृ संगठन र जातीय–क्षेत्रीय संघसंस्थाप्रति आक्रोश चुलिएको छ। प्रदेश सीमाकंनस"गै सुरु भएको 'बन्द श्रृंखला' बीचमा केही दिन रोकिए पनि संविधान जारी भइरहँदा फेरि दोहोरिएको छ।चाडवाडको

'अचम्मै भो ! यसपल्ट त ढाँटेनन'

इलाम– २०६२/०६३ को जनआन्दोलनपछि आफूद्वारा प्रेषित संविधान सम्बन्धी समाचारबाट 'धेरैपल्ट स्रोता तथा पाठक झुक्किएको' कमला थापाले महसुस गरेकी छन्। तर, त्यो 'झुक्याई' आफ्ना कारण नभई नेताको 'ढँटुवारे बानी'का कारण थियो।स्थानीय र राष्ट्रिय सञ्चारमाध्यमकी संवाददाता

असुरक्षित यौनसम्पर्कले पटक पटक गर्भपतन

इलाम–भनिन्छ– 'परेपछि चेतिन्छ ।' यो उखान चल्तीमा रहे पनि गर्भपतन गराउने महिलाका सन्दर्भमा फरक देखिएको छ। अनिच्छित गर्भ रहँदा स्वास्थ्य संस्था पुगेर पतन गराउने महिलाहरुले दोस्रोपल्ट पनि त्यस्तै अनिच्छित गर्भ बोकेको पाइएको छ।पहिलोपल्ट गर्भपतन गरेपछि असुरक्षि

स्वदेशमै तयार दक्ष चिया प्राविधिक

सुन्दरपानी (इलाम)-अर्बौं लगानी भएर फराकिलो रुप लिँदासमेत 'दार्जिलिङे जनशक्ति'मा निर्भर नेपाली चिया उद्योगले अब स्वदेशमै तयार दक्ष जनशक्ति पाउने भएको छ।बारीमा चिया रोप्ने, काट्ने, छाँट्नेदेखि हरियो पत्ती टिप्ने मात्रै होइन कारखानामा ओइलाउने, पेल्ने, सुकाउन

जब एकैपल्ट तीन एम्बुलेन्स हुईंकिए...

इलाम-लिम्बुवान बन्दले सन्नाटा छाइरहेका बेला शुक्रवार अपरान्ह ३ बजे इलाम बजारबाट तीन एम्बुलेन्स एकसाथ साइरन बजाउँदै हुईंकिए। मे १ च ३२१०, मे १ झ १२८ र मे १ च २८४८ नम्बरका एम्बुलेन्स निलो बत्ती बालेर हुइकिँदा कान ठाडा र आँखा तेजिला पार्दै सडकतिर हेर्नेको हू

विषाक्त धुवाँले एकैपल्ट तीनको मृत्यु भएपछि गाउँ शोकाकुल

इलाम– नेपाल विद्युत प्राधिकरणको सेवा निष्प्रभावी हु"दा गाउ"–गाउ"मा लोकप्रिय बनेको जेनेरेटरले पछिल्ला दिनमा सुविधासँगै जोखिम बढाएको छ। सस्तोमै खरिद गर्न सकिने र नजिकैका बजारमै उपलव्ध हुने जेनेरेटर चलाउन सजिलो हुँदाहुँदै पनि 'चलाउन ढंग नपुर्याउ"दा' जोखिमपूर

चिया उत्पादनमा गिरावट

इलाम- हरियो पत्ती उत्पादनको प्रमुख 'रेनी सिजन' बितिसक्दा समेत यसबर्ष इलाममा चिया उत्पादन किसानको अपेक्षाअनुरुप हुन सकेको छैन। धेरै पानी परेर हरियो पत्ती उत्पादन राम्रो हुने अपेक्षा गरेका किसान अपेक्षाअनुरुप पत्ती नपलाएपछि चिन्तित छन्।चियाका बोटबाट मुना कम

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्