नेपालमा अकुपञ्चरको अवस्थाः सम्भावना र चुनौतीहरू
नेपालमा परम्परागत चिकित्सा प्रणालीको लामो इतिहास छ, जसमा आयुर्वेद, युनानी, होमियोप्याथी, सोवारिग्पा र अन्य प्राकृतिक उपचार विधिहरूले विशेष स्थान ओगटेका छन्।

नेपालमा परम्परागत चिकित्सा प्रणालीको लामो इतिहास छ, जसमा आयुर्वेद, युनानी, होमियोप्याथी, सोवारिग्पा र अन्य प्राकृतिक उपचार विधिहरूले विशेष स्थान ओगटेका छन्।
हिन्दु धर्मभित्र सबैभन्दा आलोचित विषय नै जातीय विभेद हो। विभेदकै आधारशिलामा हिन्दू वैदिक सनातनी धर्म टिकाउने जुन दुस्साहस गरियो, आज त्यही विभेदलाई हटाउन हिन्दु समाजलाई फलामको चिउरा बनिरहेको छ।
सरकाले भूमिसम्बन्धी ऐनमा २०२१ छैटौं संशोधन गरी मोही जग्गा बाँडफाँटको सूचना खुलाएपछि किसानले पुनः मोही हक लिन सक्ने अवस्था सिर्जना भएको छ । २०७३ भदौ ६ गते नेपाल राजपत्रमा सूचना प्रकाशन गरी मोही लागेको जग्गा बाँडफाँटको बाटो खोलेको हो ।
दाङको राजपुर गाउँपालिका–३ वेलाका बुद्धिराम चौधरीले २०६० सालमा मोही जग्गा वाँडफाँटका लागि भूमि सुधार कार्यालयमा निवेदन दिएका थिए। २०६५ सम्म निरन्तर तारेख धाइरहे। तर पनि निवेदन छिनोफानो भएन। लगातार तारेख धाइरहँदा हजारौँ रुपियाँ खर्च भयो।
काँग्रेसका जिल्ला सभापति उद्धव थापाको गृहनगर अर्जुनधारामा एमालेका प्रमुख, उपप्रमुख पदका उम्मदेद्वार विजयी भएका छन् । प्रमुख पदमा एमालेका हरिकुमार राना र उपप्रमुख कमला आचार्य विजयी भएका हुन्
संविधान कार्यान्वयन र राष्ट्रिय एकताको नारासहित प्रमुख प्रतिपक्षी दल एमालेको १५ दिने मेची–महाकाली राष्ट्रिय अभियान शनिबार सुरु भएको छ। राजनीतिक मात्रै नभएर सामाजिक, सांस्कृतिक यो अभियान 'राष्ट्रिय एकीकरण– भाग दुई' भएको दाबी एमाले नेताहरूले गरेका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै हालतमा संविधान संशोधन पारित हुन नदिने बताएका छन्। झापाको काँकटभित्ताबाट पार्टीको मेची-महाकाली अभियानको प्रारम्भ गर्दै अध्यक्ष ओलीले भने- 'संविधान संशोधन विधेयक जनताको आवश्यकता विपरीत हो। नैतिक हिसाबले पनि यो पारित गर्न मिल्दैन।'
पार्टीलाई ‘मधेशविरोधी भन्दै फिँजाइएको भ्रम चिर्ने’ लक्ष्यका साथ शुरु हुन लागेको मेची–महाकाली राष्ट्रिय अभियानमा सहभागी हुन एमाले शीर्ष नेताहरु शुक्रबार झापा आइपुगेका छन्।
खोलाको बगर लगातार खोतल्ने र गहिर्याउने ठेकेदारको लापरबाहीलाई जिल्ला विकास समितिले देखेको नदेख्यै गरिदिँदा पूर्वोत्तर झापाको खुदुनाबारीमा खानेपानी र सिँचाईको स्रोत नै सुकेको छ। प्राकृतिक स्रोत दोहनकै कारण भयावह अवस्था आइसक्दासम्म सरकारी निकाय रमिते बनेपछि पीडित सर्वसाधारण आन्दोलित बनेका छन्।
झापा-जलविद्युत, सिँचाइ, पर्यटनलगायत सम्भाव्यता समेटेर प्रस्ताव गरिएको कन्काई बहुउद्देश्यीय आयोजनालाई सरकारले बल्ल नीति तथा कार्यक्रममा समेटेको छ । नीति तथा कार्यक्रममा पर्न नै ३१ वर्षभन्दा बढी लागेको आयोजना कार्यान्वयन हुने आशा भने क्षीण छ ।झापाका राजनीति
झापा–बोटले थामिनसक्नु गरी लागेका आँपका चिचिला धमाधम झर्न थालेका छन् । लिचीको हालत पनि उस्तै छ । सधैँ यतिबेला खेतबारीमा हरियै भएर मौलाउने मकैका बोट ओइलाउँदैछन् । चिया बगानमा अरुबेला देखिने कल्कलाउँदो हरियो पत्तिको ठाउँमा डाँठजस्तै गरी पात आएको छ । भर्खरै र
झापा-किसान, उद्योगी र मजदुरबीचको त्रिपक्षीय द्वन्द्व चिया क्षेत्रको पर्याय भइसकेको छ । किसान उद्योगीले आफूलाई ठगेको बताउने, उद्योगी मजदुर र किसानको पेलाइमा टिक्नै नसक्ने अवस्थामा पुगेको गुनासो गर्ने अनि मजदुर ज्यालामा आफू ठगिएको अनुभूतिमा बस्ने ।यी स्थायी
झापा-एउटै जलाशयको उपयोगबाट ६० मेगावाट जलविद्युतसहित धेरै थरी फाइदा लिन सकिने लक्ष्यसाथ प्रस्तावित कन्काई बहुद्देश्यीय आयोजना तीन दशकदेखि प्रस्तावमै सीमित छ । झापाकोे 'ड्रिम प्रोजेक्ट' मानिएको कन्काई आयोजना अघि बढाउन जिल्ला तहबाट गरिएको आग्रह केन्द्रले हरे
झापा- राजनीतिक पार्टीबीच पानी बाराबारको स्थिति। फरक राजनीतिक आस्थाका मान्छे न मर्दाका मलामी बन्थे, न जिउँदाको जन्ती। ताली नै पाउनुपर्ने काममा पनि विपक्षीलाई गाली गर्ने संस्कार। २०४६ को राजनीतिक परिवर्तनलगत्तै दलहरूबीच मौलाएको अस्वस्थ स्पर्धाको 'साइड इफेक्
झापा-धेरै भएकै छैन यही समाजमा यस्तो अवस्था पनि थियो, फरक राजनीतिक आस्थाका मान्छे न मर्दाका मलामी बन्थे, न जिउँदाको जन्ती हुन्थे। काँग्रेस र कम्युनिष्टबीच पानी बाराबारको अवस्था थियो । दिनैपरे विपक्षीलाई ताली होइन, गाली दिइन्थ्यो।२०४६ लगत्तै मौलाएको दलीय प्
