धारिलो हतियार प्रहार गरी दिनदहाडै युवाको हत्या

नेपालगन्ज-नेपालगन्जको शान्ति सुरक्षामा क्रमिक रुपमा सुधार आइरहेको प्रहरीले दाबी गरिरहेकै बेला दिनदहाडै धारिलो हतियार प्रहार गरी एक युवकको हत्या भएको छ। नेपालगन्ज–८ निवासी २८ बर्षीय चेतन मानन्धरको धारिलो हतियार प्रहार गरी हत्या भएको हो।प्रत्यक्षदर्शीका अनु