२० पुस २०८२ आइतबार
image/svg+xml
अन्य

कुटपिट गरी श्रीमतीको हत्या

रसुवा- रसुवाको लहरेपौवा-९ माझगाउँका एक युवकले कुटपिट गरी श्रीमतीको हत्या गरेका छन्। बिहान ६ बजे घरमा सुतिरहेको अवस्थामा स्थानीय सुब्बाबहादुर विकले कुटपिट गरेर श्रीमती कुमारी बिकको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।श्रीमतीको हत्या गर्ने सुब्बालाई प्रहरीले प्रक्राउ गरी अनुसन्धान थालेको जनाएको छ।

प्रकाशित: २७ असार २०७२ २३:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App