१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
विशाल भट्टराई


विशाल भट्टराईका लेखहरु :

सौतेनीआमाद्वारा हत्या गरिएका बालकको काजकिरिया भएन

गुल्मी— हाडहाडे गाविसमा केही दिन अघि सौतेनी आमाद्वारा हत्या गरिएका दुई बालकको अझैसम्म काजकिरिया हुन सकेको छैन। साउदी अरेवियामा रहेका बालकहरुका बाबु काजकिरियाको लागि घर आए पनि उनीहरुको अझै काजकिरिया नसकेको हो। बालकहरुका बाबु नरेन्द्र काजकिरियाको लागि आएको

रिडीमा माघे संक्रान्ती नुहाउनेको भिड

गुल्मी- रिडीमा माघे सक्रान्ति नुहाउनेको विहानै देखि भिड छ। तीन दिन सम्म कालीगण्डकीमा स्नान गरेर ऋषिकेश मन्दिरको दर्शन गरेमामोक्ष प्राप्तहुने विश्वास अनुसार श्रद्वालुहरु स्नान गर्न आउने गर्छन्।चार धाममध्यको प्रशिद्ध धार्मिक स्थल रूरू (रिडी)मा माघे सक्रान्त

ट्रयाक्टर दुर्घटनामा चारको मृत्यु

गुल्मी— हस्तिचौर गाविसमा सोमबार राति भएको ट्रयाक्टर दुर्घटनामा चार जनाको मृत्यु भएको छ। सदरमुकाम तम्घासदेखि ब्यापारीक सामान बोकेर हस्तिचौरतर्फ जाँदै गरेको लु २ त ४८३१ नम्वरको ट्रयाक्टर राति गाविसको वडा नम्बर तीनमा पर्ने कालाखोलामा दुर्घटनामा परेहेको हो।दु

क्यान्सर पीडित किशोरद्धारा सहयोगको याचना

गुल्मी-रक्त क्यान्सरबाट पीडित गुल्मीका एक किशोरले उपचारका लागि सहयोगको याचना गरेका छन् । रेसुंगा नगरपालिका ११ सिमिचौरका १७ बर्षीय उमानन्द पाण्डेले आफ्नो उपचारमा सघाउन सहयोग याचना गरेका हुन् ।काठमाडौंको न्यूरो अस्पतालमा एक महिनाको उपचार पछि नेपालमा उपचार स

गबारोले घटायो कफी उत्पादन

गुल्मी- कफीमा लागेको सेतो गबारो नियन्त्रण नहुँदा यस वर्ष गुल्मीमा कफीको उत्पादन ह्वात्तै घटेको छ। गबारोका कारण उत्पादन घटेपछि किसान पनि कफी खेतीबाट विकर्षित हुन थालेका छन्। १५ वर्षअघि ७० मेटि्रकटन कफी उत्पादन गरेको गुल्मीमा यस वर्ष १५ मेटि्रकटन मात्र उत्प

पेस्ताेल र नौ राउण्ड गोली सहित पक्राउ

गुल्मी — गुल्मीको मजुवामा मंगलबार साँझ एक ब्यक्ति हतियार सहित पक्राउ परेका छन्। बुटवलबाट बाग्लुङको बुर्तिबाङ जाँदै गरेको बसबाट उनलाई प्रहरीले मजुवामा पक्राउ गरेको हो।गुल्मीको आँपचौर–१ का २७ बर्षिय लालमणी गौतम एक थान पेस्ताेल र नौ राउण्ड गोली सहित मजुवा प्

नजिकिँदै भारत–चीन द्रूत मार्ग

गुल्मी–राष्ट्रिय गौरवको योजना अन्तर्गत कालिगण्डकी करिडोरको गुल्मी खण्डमा ट्रयाक खोल्ने काम पूरा भएको छ। रिडी–रुद्रवेणीहुँदै खड्कोटको पालुङखोलामा पुगेर गुल्मी खण्डको ट्रयाक पूरा भएको हो।४ जेठ, ०७० मा काम सुरु गरेको नेपाली सेनाले ४१ करोड ६४ लाख लागतमा गुल्म

दुई दुर्घटनामा दुईको मुत्यु

गुल्मी– गुल्मी र अर्घाखा"चीमा बुधबार राति भएका दुई दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।जिल्लाको वीरबासमा लु १ ज १९७० नम्बरको जीप दुर्घटना हुँदा वीरबास–८ की १० वर्षीय बालिका अस्मिता पल्लीको मृत्यु भएको श्रृङगा प्रहरीले जनाएको छ। त्यस्तै, अर्घाखाँचीको हंसपुर

पहिरोमा १० को मृत्यु, एकै परिवारका पाँच परे

डाेटी/गुल्मी—अविरल वर्षापछि सोमबार राति विभिन्न तीन जिल्लामा पहिरो जाँदा १० जनाको मृत्यु भएको छ । केही घाइते छन् भने दर्जनौं परिवार विस्थापित छन्। प्रहरीका अनुसार पहिरोमा पुरिएर डोटीमा एकै परिवारका पाँचसहित ६, गुल्मीमा एकै परिवारका ३ र दोलखामा एक गरी जनाक

काका भतिजी एउटै रुखमा मृत भेटिए

गुल्मी— धेरै आत्महत्या हुने जिल्लामध्ये पर्ने गुल्मीमा शुक्रबार अनौठो प्रकृतिकोे घटना भएको छ। पीपलधारा गाविसमा नाताले काका–भतिजी पर्ने दुई जना एउटै रूखमा मृत अवस्थामा भेटिएका छन्।   पीपलधारा–८ का अन्दाजी ४० वर्षका बेलबहादुर मुखिया खन्यूको रूखको फेँदमा मृत

हिन्दू राज्य माग्दै ब्राहमण समाजको प्रदर्शन

गुल्मी- संविधानको मस्यौदामाथि सुझाव संकलन गर्ने कार्य चलिरेका बेला ब्राहमण समाजले हिन्दू राज्यको माग गर्दै आइतबार तम्घासमा प्रदर्शन गरेको छ। तम्घासको उदिनढुंगाबाट बिहान ८ बजे सुरु भएको र्याेली तम्घास बजार परिक्रमा गर्दै लाँकुरीमञ्चमा पुगेर कोण सभामा परिणत

'सुझाव कार्यान्वयन होला र!'

गुल्मी- सुझावका लागि संविधानको प्रारम्भिक मस्यौदा र सभासद जिल्ला आए पनि पाल्पा, मदनपोखराका कमानसिंह तामाङ उत्साहित छैनन्। 'धेरै राजनीतिक परिर्वतन देखियो, तर हामीजस्ता सर्वसाधारणको आवाज कसैले सुनेनन्,' ५५ वर्षीय तामाङले भने, 'यसपालि पनि हामीले दिएको सुझाव

बलात्कृत बालिकालाई युके समाजको सहयोग

गुल्मी—एक वर्षअघि साथीको घरमा बस्न गएको समयमा बलात्कृत भएकी १० बर्षयी बालिकालाई युके समाज गुल्मीले आर्थिक सहयोग गरेको छ। बालिकाको जीवनयापनमा थप सहजता ल्याउनको लागि समाजले एक कार्यक्रमबीच ७२ हजारको चेक बालिकाकी संरक्षणलाई प्रदान गरेको छ । खड्गकोट–२ का २९ ब

भवन चर्किएपछि त्रिपालमुनि पढाइ

गुल्मी- भूकम्पबाट भवन क्षतिग्रस्त भएपछि रेसुंगा नगरपालिका–११, सिमिचौरस्थित सरस्वती प्राविले त्रिपालमुनि कक्षा सञ्चालन गरिरहेको छ । छकोठे भवन 'काम नलाग्ने' गरी चर्किएपछि रेडक्रसले उपलब्ध गराएको त्रिपालमुनि कक्षा सञ्चालन गरिरहेको विद्यालयले जनाएको छ ।भूकम्प

'जुत्ता पड्काउँदै परीक्षा हल जान नपाइने'

गुल्मी- जिल्ला शिक्षा कार्यालय गुल्मीले विगत वर्षहरूमा भन्दा यो वर्षको एसएलसीलाई केही फरक बनाउने तयारीका साथ २७ बुँदे आचारसहिंता माताहतमा लागू गरेको छ। होम सेन्टर नरहने गुल्मीमा जुन विद्यालयमा परीक्षा सञ्चालन गर्ने हो, त्यही विद्यालयको प्रधानाध्यापकलाई के

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्