२६ मंसिर २०८२ शुक्रबार
image/svg+xml
Satya Ram Kasixa
सत्य राम कासिछ्वा


सत्य राम कासिछ्वाका लेखहरु :

यमरी पुन्ही : कृषि उत्पादनको सम्मान गर्ने पर्व

सकिमाङा पुन्ही सकेपछि नेवार समुदायको मानिसले नेपाल सम्वतको दोस्रो चाडको रूपमा यमरी पुन्ही मनाइन्छ।

सकिमना पुन्ही : प्रकृति र अन्नप्रतिको सम्मान गर्ने पर्व

दशैं र तिहार सकेपछि नेवार समुदायको मानिसले नेपाल सम्वतको पहिलो चाडको रूपमा सकिमना पुन्ही मनाइन्छ।

आशीर्वाद र सुखको दसैं टीका

गाउँघरमा भित्रिएको युवाको साथ, अब क्षणिक हुनु हुन्न समृद्धिको हात। हरियाली स्रोतसाधनको मनमोहक, समृद्धि र शान्तिपूर्ण अबको चमक।

युवा परिवर्तनकाे लागि गर्छन् नयाँ सृष्टि

समृद्ध देशको लागि स्रोतसाधनको खोजनीति, तिमीले गरेर बनाउनु छ देशभक्त युवा नीति। लथालिङ्गमा सचेत रहौं वैदेशिक हस्तक्षेपविरुद्ध, एकले अर्कोलाई आक्षेप लगाई नबनौं क्रुद्ध।

कृषि उत्पादनको प्रतिफल: मानव हितका लागि दानमा आधारित माैलिक पर्व ‘पञ्चदान’

काठमाडौँ उपत्यकाको पाटनमा र अन्यत्र मनाइने पञ्चदान पर्व भन्दा भक्तपुरमा मनाइने पञ्चदान पर्वमा केही भिन्नता भने देख्न सकिन्छ।

बहुआयामिक पर्व गाईजात्रामा सांस्कृतिक विधाको संरक्षण

भक्तपुर सांस्कृतिक गतिविधि र व्यवहारिक राजधानी हो। यो एउटा खुल्ला विश्वविद्यालय हो। यहाँका संस्कार, संस्कृति, सम्पदा तथा सांस्कृतिक विधाहरू विश्वका जनताहरुको खोजनीतिको विषय हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्