२०७० माघ ४ मा श्यामकृष्ण महर्जनलाई ललितपुरमा गोली प्रहार भएको थियो। ललितपुर, धापाखेल–१ धापाहाइटमा गोली हानेपछि भारत गएर लुकेका बाहुनलाई महाशाखाले पक्राउ गरी नेपाल ल्याइए पनि गंगाप्रसाद लिम्बु भने फरारै थिए। महाशाखाको टोलीले उनलाई बानेश्वरबाट पक्रेको जानकारी दिएको छ।
प्रकाशित: ११ श्रावण २०७२ १९:४३ सोमबार




