१६ माघ २०८२ शुक्रबार
image/svg+xml
समाज

रन-वेमा चिप्लियो बुद्ध एयरको विमान

बुद्ध एयरको जहाज भद्रपुर विमानस्थलमा दुर्घटनामा परेको छ । विमान रन–वेबाट चिप्लिएको झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए।  

विमान अवतरणका क्रममा रन–वेबाट केही तल चप्लिएको उनले बताए ।  

घटनाको पूर्ण विवरण आउन बाँकी छ ।

प्रकाशित: १८ पुस २०८२ २१:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App