१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
टेकनारायण भट्टराई


टेकनारायण भट्टराईका लेखहरु :

चुनाब नभएसम्म यही सरकार : अाेली

काठमाडाैं-प्रधानमन्त्री केपी शर्मा अोलीले अर्को निर्वाचनबाट नयाँ सरकार निर्माण नभएसम्मका लागि यो सरकार रहने बताएका छन्। 'यो सरकार अस्थायी नै हो', विपक्षीतर्फ लक्ष्यित गर्दै उनले संसदमा भने, 'निर्वाचन गराएर अर्को सरकार परिवर्तन हुन्छ। त्यतिन्जेललाई सरकार अ

पानामा पेपर्समा सात नेपालीः भिडियोमा विवरण हेर्नुस्

काठमाडौं-स्वदेशमा गरेको नाफाको कर छलेर अर्बौं डलर विदेश पुर्‍याइ अदृश्य लगानी गर्नेहरुको अन्तर्राष्ट्रिय सूचिमा सातजना नेपालीको पनि नाम र विवरण सार्वजनिक भएको छ। पानामा पेपर्समा नाम सार्वजनिक भएकामध्येमा गैरआवासीय नेपाली संघ (एनआरएन) का संस्थापक अध्यक्ष उ

बालुवाटारमा एमाले-माओवादी बैठक, भद्र सहमतिलाई लिखित गरिने

काठमाडौं-संसदमा प्रधानमन्त्रीको सम्बोधन सकिएको केही क्षणमै सत्ता साझेदार प्रमुख दुई दल नेकपा एमाले र एमाओवादीकाे बैठक बसिरहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहेको बैठकमा दुई दलबीच सरकार संचालन, बजेट, नीति तथा कार्यक्रम लगायतका बिषयमा सहमति हुने सं

प्रधानमन्त्रीको सम्बोधनः कांग्रेस, मधेसवादीप्रति आक्रामक, एमाअोवादीप्रति माैन (अडियो)

काठमाडौं–बिहीबार व्यवस्थापिका संसदलाई प्रधानमन्त्रीले पाैने २ घण्टा लामो सम्बोधन गरे। सम्बोधनको सुरूमा प्रधानमन्त्रीले संयमित शैली र नरम शब्द चयनमा ख्याल राखेका महसुस हुन्थ्यो। सम्बोधनको प्रारम्भ गम्भीरतासाथ गरेका प्रधानमन्त्री विस्तारै आक्रामक रुपमा प्रस

आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्ने बाटोमा एमाअोवादी

काठमाडाैं-एमाले नेतृत्वको वर्तमान सरकार धरापमा परेको छ। प्रमुख सत्ता साझेदार एकीकृत नेकपा माअोवादीले सरकारको काम कारवाहीप्रति असन्तुष्टी दर्शाउँदै वर्तमान सरकारको विकल्प खोज्ने स्पष्ट बाटो समाएको छ। एमाअोवादी अध्यक्ष पुष्पकमल दाहालले एक विज्ञप्ति जारी गर्

हिरासतमा रहेका दीक्षित रक्तचाप बढेपछि वीर अस्पतालको अाइसीयुमा

काठमाडौं–अख्तियारले नियन्त्रणमा लिएर प्रहरी हिरासतमा राखिएका साझा यातायातका अध्यक्ष एवं पत्रकार कनकमणी दीक्षित वीर अस्पतालको आइसीयुमा भर्ना भएका छन्। गौशालास्थित प्रहरी हिरासतमा रहेका दिक्षीतले स्वास्थ्यमा असहज महसुस भएको भनेपछि उनलाई करिव सवा दश बजे वीर

दीक्षित गिरफ्तारको विरोधमा हिमाल खबर पत्रिका शाखाको भ्रत्सना

काठमाडाैं-साझा यातायातका अध्यक्ष एवं पत्रकार कनकमणि दीक्षितलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको विरोधमा स्वयं दीक्षित प्रकाशक रहेको हिमाल खबर पत्रिकाको नेपाल पत्रकार महासंघ, हिमाल मिडिया शाखाले भर्त्सना गरेको छ।शाखाका अध्यक्ष सन्त गाहाले प्

अख्तियारको ‘फरार’ सूचिमा थिए पत्रकार दीक्षितः नियन्त्रणपछि वीर अस्पताल लगियो

काठमाडाैं-साझा यातायातका अध्यक्ष एवं पत्रकार कनकमणी दीक्षितलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर पाटनस्थित उनकै घरबाट नियन्त्रणमा लिएको छ। उनी पछिल्लो समय अख्तियारमा हाजिर हुन गरिएको पत्राचार र आग्रह अटेर गरेर अख्तियारको नजरमा ‘फरार’ जस्तै बनेका

साझाका अध्यक्ष एवं पत्रकार कनकमणी दीक्षित अख्तियारकाे नियन्त्रणमा

काठमाडाैं-साझा यातायातका अध्यक्ष एवं पत्रकार कनकमणी दीक्षितलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ। अख्तियारबाट खटिएको प्रहरी टोलीले दीक्षितलाई शुक्रबार दिउसो पक्राउ गरेको दीक्षित निकट श्रोतले जनाएको छ।तर अख्तियारका प्रवक्ता कृष्णहरी पु

सुन्धाराको एक दोहोरी साँझमा अागलागी, अाकासमा धुँवाको मुस्लो (फोटो-भिडियो)

काठमाडाैं-काठमाडाैं सुन्धारास्थित श्रीफुल दोहरी साँझमा जेनेरेटर पड्केर अागलागी भएको छ। ठूलो अावाजसहित एक्कासी अागोको मुस्लो अाकासमा देखिदा सुन्धारा क्षेत्र त्रसित बन्यो। दमकलसहित घटनास्थलमा पुगेका सुरक्षाकर्मी आगो नियन्त्रणमा लिएका छन्। अासपासमा घरहरू जो

भूकम्पमा भागदाैड हुँदा पाँचजना घाइते

ललितपुर-शनिबार बेलुका गएको भूकम्पका कारण ललितपुरमा ५ जना घाइते भएका छन्। भूकम्पमा भागदाैडका क्रममा घाइते पाँच जनामध्ये बिएनबि अस्पतालमा २ जना, पाटन अस्पतालमा २ जना र अल्का अस्पतालमा १ जना उपचारका लागि भर्ना छन्।घरको तल्लाबाट भाग्ने क्रममा सुन्धाराकी २७ बर

काठमाडाैंमा भूकम्पको झड्का

काठमाडाैं-काठमाडाैंमा भूकम्पको ठूलो झड्का महसुस भएको छ। बेलुका करिब सात बजेर पाँच मिनट जाँदा भूकम्पको धक्क्का महसुस भएको हो। खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रका लोकविजय अधिकारीका अनुसार ललितपुर भैसेपाटी केन्द्र भएर ४.५ रेक्टर स्केलको भूकम्प गएको

भद्रपुरबाट काठमाडाैं उडेको बुद्ध एयरको जहाज विराटनगरमा अापतकालिन अवतरण

काठमाडाैं-झापाको भद्रपुर विमानस्थलबाट त्रिभुवन विमानस्थल काठमाडाैंका लागि उडेको बुद्ध एयरको जहाज विराटनगर विमानस्थलमा अापतकालिन अवतरण गरिएको छ। अाकासमै इन्जिनमा समस्या देखिएपछि जहाज अापतकालिन अवतरण गरिएको बुद्ध एयर श्रोतले जानकारी दियो।‘जहाजमा समस्या देखि

सवारी दुर्घटनामा दुईको मृत्यु

काठमाडौं-मोरङ र नवलपरासीमा सवारी दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ। मोरङ लखन्तरी–६ बिर्तास्थित सडकमा को. २ त ११४३ नम्बरको ट्याक्टरले सोही ठाउँ बस्ने ८ वर्षीय सईन माझीलाई बुधबार ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको छ।ट्याक्टर चालक ३४ वर्षीय दादुरलाल

ठूला दैनिक पत्रिकाका फोटो पत्रकारहरु यसरी बने 'फूल'

कठमाडौं–एमाले निकट अनेरास्ववियुका एक पूर्व केन्द्रिय सदस्यले नागरिक दैनिकका फोटो पत्रकार केशव थोकरलाई एकाबिहानै फोन गरे।संवाद यस्तो थियोःफोनकर्ताः नराम्रो खबर छ यार,थोकरः के भो ?फोनकर्ताः रामकुमार दिदी (रामकुमारी झाँक्री) को अवस्था चिन्ताजनक छ। अन्तिम अवस

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्