पक्राउ पर्नेहरुमा ललितपुर भैसेपाटी बस्ने रामेछाप चनखु– ५ का २८ वर्षीय रामकृष्ण बुढाथोकी, ललितपुर नख्खुदोबाटो बस्ने रामेछाप चनखु–५ का ५० वर्षीय बद्री तामाङ, ललितपुर एकान्तकुना बस्ने नुवाकोट कुमारी–५ का ४१ वर्षीय सन्तबहादुर तामाङ, ललितपुर जावलाखेल बस्ने ३६ वर्षीय प्रदिप कुवर छन्।
यसैगरी ललितपुर ग्वार्को बस्ने मकवानपुर हाडीखोला–७ का ४२ वर्षीय शालिकराम रिजाल, ललितपुर इमाडोल बस्ने मकवानपुर ठिङ्गन–२ का ३६ वर्षीय भेषबहादुर लामा, ललितपुर लेले–८ का २५ वर्षीय ज्ञानबहादुर लामा, ललितपुर इमाडोल बस्ने तनहु डुम्रे–४ का २० वर्षीय राज प्रजापति, ललितपुर ग्वार्खो बस्ने धादिङ बैरेनी–६ का डिलबहादुर थापा, ललितपुर इमाडोल बस्ने ३२ वर्षीय सानुभाई रिजाल र ललितपुर इमाडोल बस्ने काभ्रेपलान्चोक बुढाखानी–९ का २८ वर्षीय छेकु लामा रहेका छन् ।
उनीहरुलाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त सातदोबाटो लालितपुर लगिएको छ।
प्रकाशित: २८ श्रावण २०७२ ०७:३१ बिहीबार





