९ माघ २०८२ शुक्रबार
image/svg+xml
अन्य

फोटोमा हेर्नुस् घैंटे इन्काउन्टर स्थल

काठमाडौं- बिहीबार दिउसो राजधानीको सामाखुसीमा प्रहरी भिडन्तमा गुन्डा नाइके कुमार श्रेष्ठ 'घैंटे' मारिएका छन्। प्रहरीका अनुसार गोली हानाहान हुँदा घैंटे मारिएका हुन्। महराजगन्जस्थित शिक्षण अस्पतालमा पुग्दा घैंटेको निधन भैसकेको चिकित्सकले बताएका थिए।

तस्विरमा हेराैं संगठित अपराधमा संलग्न घैंटे मारिएको घटनास्थल।

Ghaite 8

Ghaite 5

Ghaite 9

कुमार घैंटेले प्रयोग गरेको चावीसहितको स्कुटर।

Ghaite 1

घटनास्थलमा रगत।

Ghaite 2

घटनास्थलबाट 'प्रहरीलाइ प्रहार गरिएको इटा' उठाइदै।

Ghaite 3

घटनास्थलमा प्रहरी अधिकारीहरू।

Ghaite 4

घटनास्थल।

Ghaite 6

कुमार घैंटेले प्रयोग गरेको स्कुटर र हेलमेट।

Ghaite 7

कुमार घैंटेले प्रयोग गरेको स्कुटर।

सम्बन्धित समाचार

प्रहरी इन्काउन्टरमा घैँटेको मृत्यु

शिक्षण अस्पतालमा घैँटे मृत घोषित भएपछि...

घैँटेको हत्यापछि अाकाशमा फायरिङ: कांग्रेस नेता केसी

 

घैँटेसँगै ढलेको स्कुटर, रक्ताम्य भुइँ र पिस्तोल

 

प्रकाशित: ३ भाद्र २०७२ ०३:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App