भोटेताल्चा
आदिम बस्तीका सीमान्त गाउँहरूबाट खेदिएरशरणार्थीझैंभूगोलका डिलहरूबाट लखेटिँदैविस्थापित वृत्तमा फन्को मार्दैसहर पसेको छ अचेल भोटेताल्चाउहिले–उहिलेढोकामा हुन्थ्यो निरन्तरउतै घोप्टेमा लाग्थ्योमूलढोका, जस्केलो बुच्चो हुन्थ्यो उसको अभावमासुरक्षा कवच थियो घरकोदुध

