५ माघ २०८२ सोमबार
image/svg+xml
अन्य

महोत्तरीको जंगहा पुलमा बम भेटियो

महोत्तरी- महोत्तरीको औरही सडकखण्डको जंगहा पुलमा सुतली बम भेटिएको छ। पुलमा बम भेटिएपछि पूर्व-पश्चिम राजमार्गमा चल्ने सवारीसाधन ठप्प भएका छन्। बम पड्किने डरले स्थानीयमा त्राससमेत उत्पन्न भएको छ। सो स्थानमा अहिले नेपाल प्रहरी परिचालन गरिएको छ।

बम भेटिएको खबरसँगै परिकौलस्थित नेपाली सेनाको डस्पोजल टिम त्यसतर्फ गएको स्थानीय प्रशासनले जनाएको छ।

प्रकाशित: १७ मंसिर २०७२ ०६:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App