विष सेवन गराएर आमाद्वारा छोराको हत्या

तुलसीपुर—आफ्नै छोरालाई विष सेवन गराएर हत्या गरेको अभियाेगमा इलाका प्रहरी कार्यालय तुलसीपुरले दाङ जिल्लाको पवननगर गाविस–७ खैरापुरकी २५ वर्षीया सुनिता भण्डारीलाई पक्राउ गरेको छ।आज बिहान आफ्नै तीन वर्षीय छोरा सुजल र छ वर्षीय छोरा सुजितलाई मामाघर जान लागेको भ