ओफुरोमा चोपिइएको कलम

आमाको ढाड दुखेर कुप्री पर्नुभयो। हिँडडुल गर्न पनि अरूको सहारा चाहिने भयो। दाइहरू मभन्दा अलि ठूला नै थिए तर घरायसी काम छोरीको भन्ने धारणा हाम्रो घरमा पनि थियो। म कान्छी सानै भए पनि आमा थलिएपछि चुलोचौको, जुठाभाँडा र कुचो कसेर मेरै जिम्मामा आइपुग्यो। छोरा मा