आमा र बहिनीलाई कोदालोले काटेर हत्या
गौर- रौतहटको धरमपुर-४ धनारी टोलमा आमा-छोरीको हत्या भएको छ। उनीहरुको हत्या उनकै जेठा छोरा नन्दकिशोरले गरेको प्रहरीले जनाएको छ। घर अगाडिको सडकमा बसिरहेका बेलामा २६ वर्षीय नन्दकिशोरले ४५ वर्षीया आमा रामकली देवी र १३ वर्षीया बहिनी अनिता कुमारीको कोदालोले काटे

