२४ पुस २०८२ बिहीबार
image/svg+xml
अन्य

झुन्डिएर आत्महत्या

बैतडी-बैतडीमा झुन्डिएर बिहीबार एकजनाले आत्महत्या गरेका छन्।जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख मोहन पोखरेलका अनुसार आत्महत्या गर्नेमा पाटन नगरपालिका– १२ त्रिपालीका महादेव अवस्थी रहेका छन् । मृतक अवस्थी घर नजिकै रहेको रुखमा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

पारिवारिक स्रोतका अनुसार मृतक अवस्थीले रक्सी सेवन गरेका थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख पोखरेलले बताए। रासस

प्रकाशित: २६ कार्तिक २०७२ २१:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App