जापानको नक्कली भिषा लगाउने पक्राउ

काठमाडौं- जापान पठाउँछौं भन्दै ठगी गर्ने म्याग्दी पाखापानी गाविस–३ की दुर्गा भट्टचन र पोखरा उप–महानगरपालिका–१४ चाउथे बस्ने लक्ष्मी जि.सी.लाई प्रहरीले पक्राउ गरेको छ ।उनीहरुले नक्कली भिषा बनाई १७ लाख ५० हजार रुपैयाँ लिई ठगी गर्दै आएको प्रहरीले बताएको छ।पर्