उदयपुरबाट गाँजा बोकेर बलान खोलाको तरैतिर भारत लैजाने क्रममा लहान प्रहरीको गस्ती टोलीबाट पक्राउ परेका मगर व्यवसायीक गाँजा तस्कर रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको चतुर्वेदीले बताए। उनी गाँजा ओसारपसार मुद्दामा दुई वर्ष जेल सजाय भुत्कान गरि केही महिना अगाडि मात्रै छुटेको प्रहरी रेकर्ड छ।
नियन्त्रणमा लिने क्रममा मगरको शरीरबाट एक थान स्वचालित पेस्तोल, दुई राउण्ड गोली र एक थान म्यागजिन बरामद भएको चतुर्वेदीले जनाकारी दिए।
प्रकाशित: २२ कार्तिक २०७२ २१:०४ आइतबार





