जबरजस्ती करणी अभियोगमा ३ पक्राउ

काठमाडौं– बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा प्रहरीले काभ्रेपलाञ्चोक जिल्ला चलालगणेशस्थान–१ तार्थली भन्ज्याङ बस्ने ७७ वर्षीय कृष्णबहादुर नगरकोटीलाई पक्राउ गरेको छ ।नगरकोटीले बिहीबार सोही ठाउँ बस्ने १३ वर्षीया बालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको प