महासभामा नेपालको प्रमुख अजेन्डा जलवायु न्याय, प्रधानमन्त्रीको सम्बोधन असोज ८ मा
प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ (असोज ८) मा महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ (असोज ८) मा महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ।
वायुमण्डलमा पाइने कालो कार्बन (ब्ल्याक कार्बन) ले पृथ्वीको तापक्रम बढाउन यसअघिका अनुमानभन्दा अधिक भूमिका निर्वाह गरेको एक वैज्ञानिक अध्ययनले देखाएको छ।
विश्वको औसत तापक्रम वृद्धि पूर्वऔद्योगिक समयको तुलनामा १.५ डिग्री सेल्सियसको सीमाभन्दा माथि पुग्ने निश्चितप्रायः देखिएको भन्दै संयुक्त राष्ट्रसंघले जलवायु संकटबाट उत्पन्न जोखिम अझै तीव्र र गम्भीर बन्ने चेतावनी दिएको छ।
नेपाल सरकारका तर्फबाट अर्थ र कृषिमन्त्रीले संयुक्त रूपमा जलवायुजन्य हानि तथा नोक्सानी कोषका सहअध्यक्षहरूलाई पत्र लेखेर भोटेकोसी र त्रिशूलीको बाढीबाट भएको क्षतिसँग जुध्न सहयोगसम्बन्धी विशेष निर्णय तत्काल गर्न आग्रह गरिएको छ।
अध्ययनअनुसार बुधबार करिब ८ः३७ बजे लाङटाङ–लिरुङको उत्तरी भेगबाट हिमचट्टान खस्न सुरु भएको थियो।
विनाशकारी बाढीले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण तीव्र रूपमा बढिरहेको जोखिमको उजागर गरेको छ।
हिउँ पहिरोले ल्हेन्दे नदी थुनेर बाढी आएको प्रारम्भिक आकलन गरिएको छ।
हिमालमा हिउँ घटिरहेको छ, हिमनदी तीव्र गतिमा पग्लिरहेका छन्, हिमताल जोखिममा छन्, मनसुनी बाढी पनि शक्तिशाली बन्दै गएको छ।
अमेरिकाको ब्राउन विश्वविद्यालयका वैज्ञानिकको नेतृत्वमा गरिएको अध्ययनले युगान्डामा मलेरियाबाट संक्रमित सयौं मानिसको रगतबाट लिइएका मलेरिया गराउने परजीवीको सम्पूर्ण आनुवंशिक संरचना (होल जिनोम) अध्ययन गरेको थियो।
विश्व मौसम संगठन (डब्लुएमओ) का अनुसार एल निनोले विश्वव्यापी जलवायु प्रणालीमा नराम्रो प्रभाव पार्न सक्छ।
कुनै आश्चर्यजनक कुरा सुन्दा र देख्दा आँखा ठुलो पार्नुलाई हामी सामान्य ठान्छौं तर नयाँ अनुसन्धानले यस्तो प्रतिक्रियाले मानिसलाई परिस्थितिअनुसार आफूलाई ढाल्न, छिटो सिक्न र पूर्वाग्रह घटाउन मद्दत गर्ने देखाएको छ।
संयुक्त राष्ट्रसंघले तय गरेको ‘फरक पृष्ठभूमि, साझा आकांक्षा’ भन्ने नारासहित आज बुधबार विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ।
जलवायु परिवर्तनका कारण विश्वभरका पुतली आफ्नो परम्परागत बासस्थान छाडेर नयाँ क्षेत्रमा बसाइँ सर्न बाध्य हुन थालेका छन्।
विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ) का अनुसार एल निनो क्रमशः तीव्र बन्दै गएको छ ।
नेपालका हिमनदी (ग्लेसियर) बाट बनेका हिमतालको संख्या र क्षेत्रफल पछिल्ला आठ वर्षमा निरन्तर बढिरहेको नयाँ अध्ययनले देखाएको छ।
