१० पुस २०८२ बिहीबार
image/svg+xml
प्रकाश तिमल्सिना


प्रकाश तिमल्सिनाका लेखहरु :

विकास बजेट रोक्का हुँदा योजना प्रभावित

जेन-जी आन्दोलनको बलमा बनेको सुशीला कार्की नेतृत्वको सरकारले तीन महिनादेखि १ खर्ब २० अर्ब रुपैयाँ बराबरको विकास बजेट ( पूर्वाधार र विकाससँग सम्बन्धित योजना तथा कार्यक्रम) रोक्का गरेको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ट्याक्सीको मनोमानी

पोखरा अन्तर्राष्ट्रिय विमानस्थबाट ट्याक्सी सेवा संचालन गरिरहेका ट्याक्सी चालकले बाहिरबाट आफन्त लिन र पुर्याउन जाने सवारी चालक र धनीलाई अभद्र व्यवहार गर्ने गरेका छन्। आफ्ना सवारी चढ्न नमानेको भन्दै ‘पिकअप’का लागि गएको सवारीमा यात्रु चढ्न नदिने तथा यात्रुमाथि अभद्र व्यवहार समेत गर्ने गरेका छन्। ट्याक्सी चालकको मनोमानीले यात्रुलाई समेत हैरानी भएको छ।

घर जग्गा कारोबार गर्न दुई सय कम्पनी इच्छुक

अब सरकारले तीन करोड रुपैयाँभन्दा बढीको घर जग्गा खरिदबिक्री गर्नुपरे कम्पनीमार्फत् गर्नुपर्ने नियम बनाएको छ। कारोबार गर्न एक सय ९७ कम्पनीले भूमि व्यवस्थापन विभागमा निवेदन दिएका छन्।

माइतीघरमा मिराज ढुंगानासम्बद्ध जेनजी समूहको धर्ना (फोटोफिचर)

जेनजी अगुवा मिराज ढुंगानालगायतको टोलीले काठमाडौंको माइतीघर मण्डलामाधर्ना दिएका छन्।

भ्रष्टाचार निवारणको एउटै औषधि ध्यान रहेकाे शिक्षामन्त्री पुनकाे भनाइ

जीवन विज्ञानका संस्थापक एलपी भानु शर्माले शान्ति, आरोग्य र साझा समृद्धिका लागि ध्यानलाई विश्वव्यापी क्षमता निर्माण गर्ने साधनका रूपमा स्वीकार गर्ने समय आएको बताएका छन्।

मानसिक स्वास्थ्य समस्या: मनलाग्दी मनोपरामर्श तालिम

संसारभर मानसिक स्वास्थ्य समस्या बढ्दै गइरहेका बेला नेपाल पनि यसबाट अछुतो हुने कुरा भएन।

स्वस्थ मन, सशक्त समाज

अभियानले विद्यालयमा जीवन कौशल शिक्षा, डिजिटल स्वास्थ्य र साक्षरता पहलमार्फत विद्यार्थी र अभिभावकमा आत्मविश्वास र सामाजिक समावेशिता विकास गरिरहेको छ।

राजनीतिमा महिला: ठुला दलमा सधैँ उपेक्षा, अर्थपूर्ण सहभागिता कहिले?

एमालेको यो महाधिवेशनले दिएको नतिजाले समावेशिता मान्यताको खिल्ली मात्र उडाएको छैन, महिला प्रतिनिधित्वको सवाल पूर्णतः उपहास नै गरेको छ।

प्रतिनिधिसभा पुनर्स्थापनाका पक्षमा बहुमत सांसद, १५० पुग्ने दाबी

‘तीन दिनभित्र कम्तीमा १५० जना सांसदको हस्ताक्षरसहित हामी सर्वोच्च पुग्छौँ,’ बर्तौलाले भने।

मेरो कविता बरू...!

यो अजङ्गको आपत्‌मा, मेरो कविता बरु उसको त्यो बिपना मेटेर, एक दु:स्वप्न भएको होस्, र जब ऊ बिहान जुरुक्क उठ्नेछे,उसको मनपरेको फ्रकमा रगतको रङ लागेको होस्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्