१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
Dr. Deenbandhu Sharma
डा.दीनबन्धु शर्मा


डा.दीनबन्धु शर्माका लेखहरु :

यशोधराको डायरी

‘दुःख–सुखको चक्रबाट बाहिर निस्कने बाटो कता छ ?’ सिद्धार्थको यही प्रश्नले गृहस्थ जीवनको सीमालाई चिर्दै भविष्यको महान् यात्राको संकेत गरिरहेको थियो।

स्वर्णस्याल र रैतीहरू

जन्मिँदा सबै मान्छे राम्रै हुन्छन्, देउताले कुँदेर पठाएका। यता आएपछि मान्छेले जान्ने भएर छिनो चलाउँछ जथाभावी त्यसैमाथि। जन्मिँदाको राम्रो त कता पुग्छ कता।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्