भण्डारीलाई मतदान गर्न एमाओवादीको ह्वीप

काठमाडौं—बुधबार संसदमा हुने राष्ट्रपतिको निर्वाचनमा विद्यादेवी भण्डारीलाई मतदान गर्न एमाओवादीले ह्वीप जारी गरेको छ। एमाओवादी संसदीय दलको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। १० बजे नै व्यवस्थापिका–संसद भवन नयाँ वानेश्वरमा अनिवार्य उपस्थित हुन एमाओव