१९ पुस २०८२ शनिबार
image/svg+xml
अन्य

५ वर्षे बालिका बलात्कार गर्ने पक्राउ

मोरङ— बालिका जवरजस्ती करणी गरेको अभियोगमा डागीहाट–४ बस्ने ४० बर्षीय कमल भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ।भण्डारीले विहिबार सोही ठाउँ बस्ने ५ बर्षीया बालिकालाई घरमा कोही नभएको अवस्थामा जवरजस्ती करणी गरेका थिए। पीडित बालिकालाई उपचारका लागि अस्पताल लगिएको छ।

प्रकाशित: ६ कार्तिक २०७२ ०३:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App