प्रहरीले उनीहरुलाई सिरहा नगरपालिका–१ स्थित दुर्गा मन्दिर अगाडिबाट गरेको हो । रातको समयमा तीन जना सवार मोटरसाइल चेकजाँच गर्नेक्रममा राईनको साथबाट एक थान सिक्सर पेस्तोल बरामद भएको थियो। प्रहरीले उनीहरु सवार रहेका स. २ प २२३३ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ। पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानकालागि जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ।
प्रकाशित: ७ कार्तिक २०७२ ०१:५९ शनिबार





