१५ पुस २०८२ मंगलबार
image/svg+xml
अन्य

बसका यात्रु लुट्ने पक्राउ

जाजरकोट-बसका यात्रु लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई बुधबार साँझ पक्राउ गरेको छ।असोज २६ गते नेपालगन्जबाट रुकुमको चौरजहारीका लागि छुटेको यात्रुवाहक बसमा चढेका यात्रुबाट सल्यानको सुइकोट–२ वालीमा लुटपाट गरेको आरोप लागेका भेरीमालिका नगरपालिका–८ का गगन केसीका साथबाट रु २६ हजार १९० फेला परेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित: ५ कार्तिक २०७२ ०८:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App