५ माघ २०८२ सोमबार
image/svg+xml
अन्य

ग्यास लुकाउने बाउछोरा टोखाबाट पक्राउ

काठमाडौं— बढी मूल्यमा बिक्री बितरण गर्ने उद्देश्यले ग्यास लुकाई छिपाई राख्ने टोखा नगरपालिका–८ प्रयासनगर बस्ने टंकलाल कायस्थ र उनको १९ वर्षीय छोरा प्रज्ञान कायस्थलाई १५ थान सिलिण्डर सहित प्रहरीले पक्राउ गरेको छ।कायस्थले संचालन गरेको धनलक्ष्मी ट्रेडर्समा बढी रकम लिई ग्यास कालो बजारी गरेको भन्ने सुचना प्राप्त हुनासाथ प्रहरी बृत्त महाराजगंजबाट खटीएको प्रहरी टोलीले आइतबार खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा बिभिन्न कम्पनीको सिल नभएको भरेर राखेको उक्त ग्यास सिलिण्डर फेला परेको थियो।

प्रकाशित: ७ मंसिर २०७२ ०५:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App