लिपुलेक, भारतीय शैली र नेपालको भूमिका
अहिले विश्वशक्ति सम्बन्धमा हलचल आएको र स्थापित शक्ति–गठबन्धनहरू धर्मराएको देखिन्छ।
अहिले विश्वशक्ति सम्बन्धमा हलचल आएको र स्थापित शक्ति–गठबन्धनहरू धर्मराएको देखिन्छ।
सन् १९५० देखि तीन वर्षसम्म भएको कोरियाली युद्धले कोरियाली प्रायद्वीपलाई तहसनहस पारेको थियो।
चिनियाँ विदेश मन्त्री वाङ यीको हालैको भारत भ्रमणपछि दुवै देशले लिपुलेक पासमार्फत व्यापार पुनः सुरु गर्ने सहमतिको घोषणा गरेका हुन्।
काठमाडौँ उपत्यकाको पाटनमा र अन्यत्र मनाइने पञ्चदान पर्व भन्दा भक्तपुरमा मनाइने पञ्चदान पर्वमा केही भिन्नता भने देख्न सकिन्छ।
चिनियाँ विदेशमन्त्री वाङ यी अगस्ट १८ मा भारत पुगे। भारत चीन सीमा प्रश्नसम्बन्धी बैठकमा सहभागी बन्न उनी तीन दिने भ्रमणको लागि नयाँ दिल्ली पुगे पनि उनको भ्रमण सीमा प्रश्नमा मात्र सीमित भने छैन।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका एक सय भन्दा बढी देशमाथि भन्सार दर (ट्यारिफ) बढाउने घोषणा गरेपछि विश्व बजार हल्लिएको छ।
भारतीय सर्वाेच्च अदालतका प्रधान न्यायाधीशविरुद्ध विद्रोहको स्वर ओकल्नेहरूमा न्यायाधीशहरू चेलमेश्वर, रञ्जन गोगोई, लोकुर र कुरियान जोसेफ थिए।
सरकारी विद्यालयको अवस्था दिनानुदिन खस्कँदै छ। विद्यार्थीको संख्या निरन्तर घट्दो छ।
सगरमाथाको टाकुरादेखि अन्टार्कटिकाको अविचलित भूभागसम्मलाई माइक्रो प्लास्टिकले छाडेको छैन।
किसान कहिले खडेरीको मारमा पर्नु पर्छ भने कहिले अधिक वर्षाले बाढी पहिरोको चपेटा सहन बाध्य छन्। समस्या जलसँग मात्र छैन, अर्को महत्वपूर्ण खेतीबाली लगाउने समयमा आवश्यक मलसमेत पर्याप्त उपलब्ध हुँदैन।
आज सूचना र सञ्चार टेक्नोलोजी, आइसिटी अथवा आइटी सुशासनका लागि मात्र होइन विकास र मानिसको दिनचर्याका लागि अपरिहार्य भइसकेको छ। हामी आइटी बिना चल्नै नसक्ने अवस्थामा पुगिसकेका छौं।
संक्रमणकालीन न्यायका संयन्त्रहरू -सत्य र बेपत्ता सम्बन्धी छानबिन आयोगमाथि ‘रायमाझी आयोग’को भन्दा कम चुनौती छैनन्।
अन्तर्राष्ट्रिय न्यायालय (आइसिजे) यस वर्ष ८० वर्ष पुगेको छ तर यसले हालै आफूलाई अहिलेसम्मकै सबैभन्दा ‘युवा’ रहेको परिचय दिएको छ।
एकजना मुस्लिम धर्मालम्बी पशुपति मन्दिर नजिकै प्रार्थना गर्दैछन्। धेरै मानिसले उनको प्रशंसा गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइफोन र केही औषधिबाहेक लगभग सबै भारतीय आयातमा ५० प्रतिशत भन्सार शुल्क(ट्यारिफ) लगाउने घोषणा गरेपछि भारत–अमेरिका आर्थिक सम्बन्ध अस्तव्यस्त बनेको छ।
अङ्कशास्त्रमा मास्टर वा एन्जल नम्बर ११, २२ लाई मानेका छन्। कसैले ३३ पनि एन्जल नम्बर मानेका छन्।
मानव जीवन अनेक रङ र आयामले भरिएको हुन्छ। कहिले सुख कहिले दुःख, कहिले सफलता कहिले असफलता, यिनै उतारचढावले जीवनलाई पूर्ण बनाउँछन्।
मुटुको ब्लकलाई वास्ता नगर्दा वा समयमा उपचार नगर्दा हृदयघात पनि हुन्छ। पहिलेभन्दा पछिल्लो समय शहरी क्षेत्रमा मुटुका बिरामीको दर बढेको छ।
पत्रकारिता जगतका लागि १२ अगस्ट २०२५ अर्को कालो दिन बनेको छ।
दलको नेतृत्व तहमा रहनेलाई दोस्रो तेस्रो तहका नेताहरूले कुनै पनि किसिमको प्रश्न गर्न नपाउने अभ्यास राजनीतिमा हाबी हुँदै छ।
भारतीय संविधान निर्माता भीमराव आम्बेडकरले २५ जनवरी १९५० मा भारतीय संविधान लागु हुनुअघि अति महत्त्वपूर्ण चेतावनी दिएका थिए।
विगत १२ वर्षमा ३० करोड २० लाख सर्वसाधारणलाई गरिबीबाट मुक्त गर्न भारत सफल भएको छ।
बुढीगण्डकी आयोजना निर्माण कसरी गर्न सकिन्छ भन्ने सिफारिस गर्न २०७४ मंसिर ४ तत्कालीन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वर्णिम वाग्लेको संयोजकत्वमा तीन सदस्यीय समिति निर्माण गरियो।
शाखा सञ्चालन गर्न पाउने व्यवस्था नभए पनि यस्ता कन्सल्टेन्सीले शाखा कार्यालयका नाममा समेत उपत्यकाबाहिरबाट विद्यार्थी संकलन गर्दै आएका छन्।