६ मंसिर २०८१ बिहीबार
image/svg+xml
Niraj Labaju
नीरज लवजू


नीरज लवजूका लेखहरु :

ब्रिक्स सम्मेलनको पश्चिमी परकम्प

युक्रेनसँग युद्ध गरेको भन्दै रुसलाई संसारबाट एक्ल्याउने र कमजोर बनाउने पश्चिमा योजना कजान सम्मेलनमा तुहिएको छ।

नेपाल सरकारको ‘पोखरा प्रपञ्च’

सन् २०२३ जनवरी १ मा निर्माण पूर्ण भई औपचारिक उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा झन्डै एक वर्ष १० महिना बितिसक्दा पनि अन्तर्राष्ट्रिय उड्डयन सञ्चालनबारे कुनै तयारी नथाल्दा पछिल्लो समय चिनियाँ पक्षले विमानस्थलमा अन्तर्राष्ट्रिय सेवा सञ्चालन गर्नेबारे चासो देखाउँदै आएको छ।

गाजा नरसंहारमा शक्तिराष्ट्रको मौनता

यो द्वन्द्व कहिले र कसरी टुंगिने हो ? कसैले भन्न सक्ने अवस्थामा छैन। तर, गाजामा इजरायलले मच्चाइरहेको विभत्स मानव संहारले मर्माहत जो कोही पनि यस द्वन्द्वको स्थायी समाधान खोज्न विलम्ब गर्न नहुनेमा एकमत छन्।

ताइवान तनाव

इतिहासले सुल्झाउन नसकेर थाती राखेका कतिपय घाउ बेला–बेला चहराउँदा आजको विश्वलाई समय–समयमा सम्भावित क्षयको भयले चिन्तित बनाउने गरेको छ।

चीनविरूद्ध पश्चिमा अतिरञ्जना

छिमेकी मित्र राष्ट्र चीनको राजनीतिमा हरेक वर्ष वसन्त पर्वको समाप्तिसँगै हुने दुई सदन, राष्ट्रिय जनकांग्रेस र चिनियाँ जनसल्लाहकार सभाको बैठकलाई राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा विशेष चासोका साथ लिने गरिन्छ।

पश्चिमा हार्ने रुस–युक्रेन युद्ध

अमेरिकाप्रति युरोपको निर्भरता न्यून गर्ने युरोपेली चाहना अझ लामो समय सफलीभूत हुने छैन। युरोपको भाग्य फेरि पनि वासिङ्टनकै हातमा रहनेछ।

इजरायल–हमास युद्धको बाछिटा

अमेरिकी राष्ट्रपति जो बाइडेनले यस पटकको लडाइँमा पनि सुरुदेखि प्रष्टतः इजरायललाई धाप मार्दै आएका छन्।

किन आवश्यक बिआरआई ?

कोभिड महामारीको कारण अन्तर्राष्ट्रिय वृत्तसँग भौतिक सम्पर्कबाट केही वर्षको अलगावपश्चात चीनले बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) लाई तेज गतिमा कार्यान्वयन गर्न चाहेको देखिन्छ।

चीन भ्रमणबाट के उपलब्धि होला?

प्रधानमन्त्री दाहालले हिजो कुन आधारमा बिआरआइ सम्झौतामा हस्ताक्षर गरे र आज के कुराले उनलाई कार्यान्वयनमा लैजान अवरोध गरिरहेको छ? जवाफ दिनुपर्छ।

कूटनीतिक इतिहासको उत्खनन

राणाशासनको अन्त्य तथा दोस्रो विश्वयुद्धपश्चात् विश्वभर भएको स्वतन्त्रता सङ्घर्षको परिवेशमा नेपालको उपस्थिति देखाउने गम्भीर जिम्मेवारी सम्हालेका कूटनीतिज्ञको जीवनचर्चा आफैमा इतिहास पनि हो।

किसिन्जरको बेइजिङ किस्सा

सोभियत संघ विघटनपश्चात् संसारमा कायम अमेरिकी एकधु्रवीय व्यवस्थामाथि आज कहींबाट खतरा छ भने त्यो चीनबाटमात्र भएको वास्तविकता अमेरिकी थिंक ट्याङ्कहरूलाई राम्ररी थाहा छ।

अमेरिका-भारत स्वार्थ-सम्बन्ध

आफूले सोचे जस्तो नबस्ने अवस्थामा कुनै पनि बेला अमेरिका भारतप्रति तिक्त बन्न सक्छ। यस्तो अवस्थामा त्यसबाट चुकाउनुपर्ने मूल्य भारत र भारतीय जनताको साथै दक्षिण एसियाली देशका निम्तिसमेत महँगो हुनेछ।

मानव समाजको इतिहास खोतल्ने पुस्तक

इतिहासको कुनै खण्डमा मानिससँग न निजी सम्पत्ति थियो, न राज्य सत्ता अनि शासक नै थिए। समाज विकासक्रमको सिलसिलासँगै ती कुराको विकास भयो। मानिसले मानिसमाथि शोषण गर्ने अवस्थाको विकास पनि तिनै कुराको विकाससँगै भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्