पानीको नयाँ अर्थशास्त्र पढौँ
अफ्रिकी नेताहरू बुधबारदेखि सुरु हुने तीन दिने ‘अफ्रिकी पानी लगानी सम्मेलन’ मा भेला भइरहेको परिप्रेक्ष्यमा यो विषयको सान्दर्भिकता झन् बढेको छ।
अफ्रिकी नेताहरू बुधबारदेखि सुरु हुने तीन दिने ‘अफ्रिकी पानी लगानी सम्मेलन’ मा भेला भइरहेको परिप्रेक्ष्यमा यो विषयको सान्दर्भिकता झन् बढेको छ।
दक्षिणपूर्वी चीनको चच्याङ प्रान्तको पूर्वीतट अन्य प्रान्तजस्तै सुधार र खुलापन नीतिबाट सबभन्दा पहिला र बढी प्रभावित क्षेत्रमध्ये पर्छ।
पछिल्ला वर्षमा विकासोन्मुख देशहरूका लागि विश्व आर्थिक परिदृश्य नाटकीय रूपमा बदलिएको छ।
म २०५१/५२ सालमा गृहमन्त्री थिए । म भएको सरकारले निर्वाचन घोषणा गरेको थियो । पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल त्यसबेला गृहसचिव हुनुहुन्थ्यो । त्यतिबेला मैले प्रहरीलाई दिएको, कर्मचारीलाई दिएको निर्देशन र मेरो गृहमन्त्रीको हैसियतका क्रियाकलापको सम्बन्धमा जहिले पनि उहाँ बोल्न खुला हुनुहुन्छ । मैले कसरी गृह मन्त्रालय चलाएको थिएँ, निष्पक्ष रूपमा चलाएको थिएँ कि थिइनँ भन्ने कुरा ।
हुनुपर्ने पनि यही हो। सहर जति व्यस्त हुन्छन्, यहाँका मानिस त्यतिकै कमाउन सक्ने हुन्छन्।
हालै मधेसमा निम्तिएको पानी संकट चर्चाको शिखरमा छ। खासगरी धानखेती गर्ने यो समयमा नियमित मनसुनी वर्षा नभएका कारणले यो चर्चा चुलिएको हो।
युवाका कुरा सुन्दा उनीहरू फरक ढंगले सोचिरहेको पाइन्छ। म इलाम विमानस्थल नजिकै घरमा बसेर यी पङ्ति लेखिरहेको छु।
नेपालको प्रजातान्त्रिक र महिलावादी आन्दोलनले धेरै कानुन परिमार्जन गर्नुका साथै नयाँ कानुन बनाउन सघाएको छ।
इतिहास अत्यन्तै क्रूर शिक्षक हो- यसबाट शिक्षा नलिनेहरूलाई यसले कठोर दण्ड दिन्छ।
हाल चीनसँग सम्बन्धित समाचार प्रायजसो भू-राजनीतिक विषय र विशेष गरी अमेरिका-चीनबिचको प्रतिस्पर्धामा केन्द्रित छन्।
अगस्ट ६ र ९ सृष्टिकै सबैभन्दा कहालीलाग्दा दिन हुन्। यी दिन कुनै महाशक्तिको आणविक दम्भले जिउँदै जल्न बाध्य दुई लाखभन्दा बढी मानिसको क्रन्दनलाई सम्झने दिन हो।
समान वंशाणु भएका अनि केही मिनेटको अन्तरालमा जन्मिएका दुई बच्चा एकै घरको सामाजिक परिवेश र खानामा हुर्कने भएकाले त्यस्ता जोडीमा गरिएका अध्ययन वैज्ञानिक दृष्टिले सारगर्भित हुन्छन्।
विवाहेत्तर सम्बन्धमा पुरुषको मात्र गल्ती हुन्छ त भन्ने प्रश्न पनि उठ्न सक्छ। हो, प्रलोभनमा पर्नु, विवाहित मान्छेसँग सम्बन्धमा रहनु महिलाको कमजोरी हो तर अधिकांश यौनकथामा आफूभन्दा कनिष्ट महिलालाई पैसा र शक्तिको प्रभावमा प्रयोग गरेको देखिन्छ। पद र पैसा भएका शक्तिशाली पुरुषसँगको निकटतामा गौरव मान्नुपर्ने, शक्तिशाली पुरुषलाई खुसी पारेर उबाट निश्रित स्रोत र अधिकारमा समेत अहंकार गर्नुपर्ने महिलाको अवस्था पनि पितृसत्ताकै नतिजा हो।
नेपालको शिक्षा विकासका बाधाहरूलाई सम्बोधन गर्न निम्न कदम चाल्न सकिन्छ । सरकारले शिक्षा बजेटलाई कम्तीमा २० प्रतिशत पुर्याउनुपर्छ र पूर्वाधार विकासमा लगानी बढाउनुपर्छ। स्थानीय तहलाई स्रोत र तालिम प्रदान गरी कार्यान्वयन क्षमता बढाउनुपर्छ। निजी विद्यालयको नियमन र गुणस्तर सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक छ।
आइसिजेले राष्ट्रसंघबाट जलवायु न्यायका सवालमा माग गरिएको राय कानुनतः महासभालाई उपलब्ध गराउन सकिने सल्लाहकार मतभित्र पर्ने सुनिश्चित गरेको छ।
दिगो विकासको प्रगतिका लागि व्यापक ऋण माफी पूर्वशर्त हो तर यो सुरुवात मात्र हो।
आर्थिक मन्दीको दबाबका कारण नेपालको अर्थतन्त्रले अहिले महत्त्वपूर्ण चुनौतीहरूको सामना गरिरहेको छ।
नागरिकलाई रैतिका रूपमा राखेर शासन गर्ने राणाकालमा त्यो समय जुद्धशमशेर सत्तासीन थिए।
पारिवारिक खटपट भए पनि यसअघि सम्बन्धविच्छेदमा महिलाहरू मात्र अग्रसर हुने गरेको देखिन्थ्यो।
सन् १९५५ अगस्ट १ मा स्थापित नेपाल र चीन कूटनीतिक सम्बन्ध यस वर्ष भव्यता र हर्षोल्लासका साथ ७० औं वार्षिकोत्सव दुवै देशमा मनाइँदै छ।
२०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना भएपछि प्रहरी संगठनको नेतृत्व चयन कहिल्यै सहज र विवादरहित देखिएन।
सेमिनारमा आएका पत्रकारिता र जनसम्पर्क सम्बन्धी विषय विज्ञहरूलाई प्रस्तुति सकिनेबित्तिकै नेपाली प्रतिनिधि पत्रकारले ढीकाटोपी लगाइदिँदा प्रशिक्षकहरूको मुहारमा एक प्रकारको खुशी देखिन्थ्यो।
राष्ट्रको पनि एक जीवन हुन्छ। यसमा परिवर्तनका चरण हुन्छन्। नेपालको राजनीतिक जीवनमा पनि उतारचढाव आएका छन्।
जलवायु परिवर्तनका सबैभन्दा घातक प्रभाव न्यूनीकरण गर्न महत्त्वाकांक्षा र न्यायबिच सामञ्जस्य आवश्यक छ।