सहरी विकास कि सम्पदा विनाश
नेपाल कला, संस्कृति र प्राचीन वास्तुकलाको अनुपम संगमस्थल हो। यहाँका गल्ली–गल्लीमा लुकेका पुराना मन्दिर, चैत्य, स्तूप र अभिलेखहरूले हाम्रो गौरवशाली इतिहासको गाथा गाइरहेका छन्।
नेपाल कला, संस्कृति र प्राचीन वास्तुकलाको अनुपम संगमस्थल हो। यहाँका गल्ली–गल्लीमा लुकेका पुराना मन्दिर, चैत्य, स्तूप र अभिलेखहरूले हाम्रो गौरवशाली इतिहासको गाथा गाइरहेका छन्।
रुसी नेता भ्लादिमिर पुटिनले युक्रेनमाथि भयावह युद्ध सुरु गरेका छन्। हमासको आक्रमणपछि बेन्जामिन नेतन्याहुले गाजालाई नष्ट पार्दैछन् र अहिले बचेको जनसंख्यालाई भोकमरीले मृत्युवरण गर्न बाध्य पार्न उद्यत् छन्।
मानिसले प्रकृतिसँगको युद्धमा कहिल्यै विजय प्राप्त गर्न सक्दैन। हात्तीको भूमि उसलाई दिइएन भने चुरे विनाश हुन्छ र तराई सखाप हुन्छ।
वातावरणीय सन्तुलन कायम राख्न सर्पको महत्वपूर्ण भूमिका रहेको विज्ञहरू बताउँछन्।
सामान्यतया अर्थतन्त्र मन्दीमा हुँदा वा कम्तीमा यसको नजिक आउँदा ब्याजदर घटाइन्छ।
उद्यम र उद्यमशीलताले निष्क्रिय पुँजी, जनशक्ति र प्राकृतिक स्रोत उपयोगमार्फत रोजगारी सिर्जना गर्छ र निर्यात बढाई राष्ट्रिय आयमा योगदान पुर्याउँछ।
कृत्रिम बुद्धिमत्ता (एआई)मा आधिपत्य जमाउने अमेरिका–चीनबीचको दौडमा अहिलेसम्म कसैले औपचारिक रूपमा विजय पताका फहराएका छैनन् तर बजारले भने अमेरिकाकै जित हुने बाजी लगाएको छ।
आफ्नै दल नेकपा (एमाले)को राजनीतिमा फर्केको घोषणायता राष्ट्रिय राजनीतिको चर्चामा उनी छन्। जसरी उनका अगाडि क्यामेरा र बुम तेर्सिएका थिए, त्यसले उनको प्रभावलाई देखाइरहेको थियो।
अमेरिकी प्रभुत्वमा रहेको उदार अन्तर्राष्ट्रिय व्यवस्थाले प्रशंसा पाइरहेको बेला राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना चिनियाँ समकक्षी सी जिनपिङलाई आफैंले नयाँ अवसर र वरदान दिएको कतिपय विश्लेषक ठान्छन्।
करिब एक दशक राष्ट्रपति बनेकी विद्यादेवी भण्डारीले राजनीतिमा फर्कन चाहना राखेपछि प्रधानमन्त्री बन्न मिल्ने कि नमिल्ने भन्ने विषयमा राष्ट्रिय राजनीतिक चासो बढेको छ।
‘क्वाकरी’ अर्थात् नक्कली। चिकित्सा क्षेत्रमा आर्थिक लाभ लिने ध्येयले उचित योग्यता वा इजाजतपत्रविना अभ्यास गर्ने व्यक्तिलाई चिनाउन ‘क्वाक’ शब्द प्रयोग हुन्छ।
साउन ९ गते अर्थात् राष्ट्रिय विभूति भीमसेन थापाको जन्म दिन। उनको २५१औँ जन्मजयन्ती भएको कारण उनलाई सम्झनु सान्दर्भिक हुनेछ।
विश्व बैंकले कुलेखानी जलविद्युत् आयोजना, कावेली प्रसारण लाइन र हेटौडा सबस्टेसन लगायतका क्षेत्रमा सहुलियतपूर्ण ऋण उपलब्ध गराइसकेको छ।
‘सङ्क्रमणकालीन न्याय’ नेपालको राष्ट्रिय गौरवको आयोजना हो। मुलुकलाई दिगो शान्तिमा रूपान्तरण गर्ने एक प्रमुख कडी हो यो। नेपाल मात्र होइन, यो विश्वको चासोको विषय पनि हो।
भण्डारी राजनीतिमा आउनु नैतिकता बिर्सनु र राष्ट्रपतिको गरिमालाई कायम राख्न नसक्नु हो भन्दै उनको बाटो छेक्ने प्रयत्नमा ओली देखिन्छन्।
संसारका लाखौं मानिसको जीवनशैली समेटेर प्रकाशित उक्त अनुसन्धानले मानिस मोटो हुनुमा शारीरिक परिश्रमको खासै भूमिका हुँदैन बरु खाना नै मुख्य दोषी हो भन्ने त्यसको निचोड हो।
भ्रष्टाचारलाई सुशासनको बाधक तत्व वा शत्रुको रूपमा लिइन्छ। यसले सामाजिक विकृति मात्र नभई आर्थिक विकासमा समेत बाधा पुर्याएको छ। यसैकारण यसको निराकरण गर्न सबै एकजुट हुनुको विकल्प देखिँदैन।
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना (२०६५ जेठ १५) को दुई दशक पुग्न लागेको छ।
स्कन्दपुराणमा श्रावण महात्म्य श्रावणमा पर्ने बताइएकाले अन्य महिना भन्दा श्रावण शुभकर्मका लागि महत्वपूर्ण मानिन्छ।
कुनै पनि देशका सुरक्षा फौजलाई अत्यावश्यक र उपयुक्त हतियार तथा उपकरणको व्यवस्था भए मात्र समग्र राष्ट्रिय सुरक्षा बलियो हुन्छ।
२०४६ सालको परिवर्तनपछि नागरिकले शिक्षा, स्वास्थ्य र हवाई सेवाजस्ता आधारभूत सुविधा उद्योगमा पहुँच पाएका थिए।
सबैभन्दा पुरानो र ऐतिहासिक राजनीतिक दल नेपाली कांग्रेससँग देशमा लोकतन्त्र, मानवअधिकार र विधिको शासन स्थापनाका लागि निर्णायक भूमिका निर्वाह गरेको इतिहास छ।
विश्वभरका सरकारहरू विश्वस्तरीय विश्वविद्यालय निर्माण गर्न होडबाजी गर्दैछन्।