‘क्वाक’ पशु चिकित्सकबाट जोखिम

‘क्वाकरी’ अर्थात् नक्कली। चिकित्सा क्षेत्रमा आर्थिक लाभ लिने ध्येयले उचित योग्यता वा इजाजतपत्रविना अभ्यास गर्ने व्यक्तिलाई चिनाउन ‘क्वाक’ शब्द प्रयोग हुन्छ।