१९ आश्विन २०८३ सोमबार
image/svg+xml
Dr. Shobhakar Parajuli
डा. शोभाकर पराजुली


डा. शोभाकर पराजुलीका लेखहरु :

१५औं महाधिवेशन र नेपाली कांग्रेसको भावी दिशा

नेपाली कांग्रेसको १५औं महाधिवेशन नेपालको समकालीन राजनीतिक यात्रामा चासोका साथ हेरिएको एउटा महत्त्वपूर्ण राजनीतिक घटना हो।

महाधिवेशन महोत्सव बनोस्

नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा नेपाली कांग्रेसको भूमिका अत्यन्त महत्त्वपूर्ण, गौरवपूर्ण र दिशानिर्देशक रहँदै आएको छ।

लोकतन्त्रको रथ र तीन घोडा

राजनीतिलाई बुझ्न सधैं संविधानका धारा, कानुनका जटिल शब्द र राजनीतिक दर्शनका कठिन सिद्धान्त आवश्यक पर्दैनन्।

कांग्रेसको सत्ता समीकरण

नेपाली कांग्रेसको वर्तमान अन्तद्र्वन्द्वलाई सामान्य गुटगत असहमति, नेताहरूबिचको व्यक्तिगत तिक्तता वा संगठनात्मक विवादको संज्ञा दिएर मात्र यसको गहिराइ बुझ्न सकिँदैन।

कांग्रेस कसले कसरी चलाउने?

पार्टीभित्र देखिएका विवादलाई मोटामोटी तीन तहमा बुझ्न सकिन्छ– नेतृत्वको संघर्ष, संरचनात्मक विवाद र वैचारिकीकरण नीतिगत भिन्नता ।

मतदाताको अपेक्षा

ग्रामीण क्षेत्रका किसानले मौसम, बजार मूल्य, उत्पादन लागत र जोखिम व्यवस्थापनका आधारमा अत्यन्त जटिल आर्थिक निर्णय लिन्छन्। उनीहरूसँग विश्वविद्यालयको डिग्री नभए पनि व्यावहारिक रूपमा साक्षर नागरिक हुन्।

मदन भण्डारी स्मृति विशेष: कम्युनिस्ट बतासमा हुरी चलाएका मदन भण्डारी

मदन भण्डारी एउटा त्यस्तो नाम हो, जो त्यो सुस्ताएको बतासमा हुरी बनेर आयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्