२ पुस २०८२ बुधबार
image/svg+xml
hari prasad uprati
हरिप्रसाद उप्रेती


हरिप्रसाद उप्रेतीका लेखहरु :

विद्यादेवीका चुनौती

एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीका केही नेता कार्यकर्ताहरू विद्या भण्डारीको एमालेमा भएको पुनरागमनले एमालेमा फर्कन सहज हुने अनुमान लगाइरहेका छन्।

बल,बुद्धि र धन त कंस र रावणको पनि थियो!

मै हुँ भन्नेहरूको पनि हुँदैन दिन सधैं बलियो, बल,बुद्धि र धन त कंस र रावणको पनि थियो। जति नै फुर्ती गरे पनि एक दिन मेटिन्छ अस्तित्व, तेल रहुन्जेल मात्र न हो यो तेजिलो बल्ने दियो!

पृथ्वीलोक

नारद मुनिले पृथ्वी लोकबाट बोकेर लगेको मानवरूपी एउटा आकृति अगाडि सार्दै भने,‘ल लिनुस् यो यन्त्र मानव। मान्छेले बनाएको यो मान्छेभित्र ती बैगुनहरू छैनन् प्रभु!’

‘अठासी वर्षमा कैलाश मानसरोवर’

उनन्चालीस वर्षको उमेरमा काहिँली छोरी ज्ञानु काखमा भएका बखत पौढ कक्षाको लहरो समातेर अक्षरका पहाड चढ्न सुरु गरेकी नन्दकला आमाले अक्षरलाई जित्नुभयो।

कोरोना, सत्ता लुछाचुँडी र देशको भविष्य

एकातिर कोरोनाको कहर छ अर्कातिर सत्ताको लुछाचुँडी। एकातिर अकाल मृत्युका कारुणिक दृश्यहरू छन्। अर्कातिर राजनीतिक तिकडमबाजीका चित्रहरू। मानवता समाप्त भएजस्तो। मानवीय संवेदना परास्त भएजस्तो। सामाजिक सञ्जालमा छाउने मृत्युका खबरले मनै आतङ्कित बनाएको छ। श्रद्धाञ्जली र समवेदनाका शब्द लेख्ने र पढ्ने हाम्रो दिनचर्या भएका छन्।

नेपाली राजनीतिको अन्त्यहीन दुश्चक्र

अहिलेसम्मको राजनीतिक परिदृश्य विश्लेषण गर्दा सबैभन्दा बढी दलका नेता, सरकारका नेता र संवैधानिक अङ्गका नेता नै सुशासनविरुद्ध देखापरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्