कला/साहित्य घर रङ खुइलिएको भए पनि, धुरी चुहिएकै भए पनि, आफ्नै घर सधैँ न्यानो र प्यारो लाग्छ। किशन पौडेल १७ वैशाख २०८३ बिहीबार १ मिनेट पाठ Facebook Twitter Linkedin
कला सम्मानित आदेश आफ्नै घरभित्रबाट मालिकको कठालो तान्दै गरेको देखेर मूल ढोकाले घृणाको भावले हेर्दै भन्यो,‘धत् बेमान! यत्रो विलासी घर बनाइस्। इमानको जग नै रहेनछ। जा अब कालो मुख लगाएर।’ किशन पौडेल ८ पुस २०८० आइतबार १ मिनेट पाठ Facebook Twitter Linkedin